०६ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   परराष्ट्रमन्त्रीका सय दिनः कूटनीतिक सक्रियता, सम्बन्ध विस्तारमा जोड ★   सयदिने अभियानले कांग्रेसका नेता तथा कार्यकर्तालाइ एक ढिक्का बनाउने ★   ८० रोपनी क्षेत्रफलमा ‘रारा रिसोर्ट’को निर्माण प्रक्रिया अघि बढ्यो ★   परम्परागत बाली प्रवर्द्धनकालागि बढी बदाम फलाउनेलाई पुरस्कार ! ★   सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः अध्यक्ष प्रचण्ड ★   दिगो प्रविधिका क्षेत्रमा अनुसन्धानलाई विश्व समुदायसमक्ष प्रस्तुतगर्न अन्तर्राष्ट्रिय सम्मेलन ★   ब्रिक्स सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री काजान प्रस्थान ★   काठमाडौंमा शनिबार माओवादी केन्द्रले जनप्रदर्शन गर्ने ★   अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’ ★   केराखेती गर्ने किसानलाई दीपावली वर्प आम्दानीको अवसर ★   चुलेसी, कचिया, खुर्पीको बिक्री गरेर मासिक ५० हजार आम्दानी ★   राजनीतिक दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै सभामुख घिमिरे ★   सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै ★   कालीगण्डकी करिडोर : सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक ★   कोहलपुर र कैलालीमा प्लाष्टिकका फूलगुच्छा प्रयोगमा प्रतिबन्ध ★   सार्वजनिक सेवामा युवा पुस्ताको आकर्षण बढाउन इन्टर्नसिप, युवा पुस्ता र निजामती सेवाबीचको ग्याप हटाइने ★   सहकारीको रकम हिनामिनामा लामिछाने मात्रै होइन ५ सय ७९ जना कारबाहीमा ★   देशभर पश्चिमीसँगै स्थानीय वायुको आंशिक प्रभाव,यी तीन प्रदेशका केही भू-भागमा वर्षाको सम्भावना ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार

समाज

देशभर बदली, पर्यटकीय केन्द्र चन्द्रागिरिमा हिमपात

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको ...

रौतहट जिप दुर्घटनामा मृत्यु हुनेको संख्या छ पुग्यो

रौतहट – रौतहटमा जन्ती लिएर घर फर्किदै गरेको गाडी दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । रौतहट प्रहरी प्रवक्ता सुनिल मल्लका अनुसार बिआर ०५ पिए ६९५३ नम्बरको स्करपियो दुर्घटना भएको हो । विवाह ...

पेस्तोल बेच्न नेपाल आएका दुई नागरिक पक्राउ

सुनसरी– दुई थान अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बि.एस.होटलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने ...

जन्ती बोकेको स्कोर्पियो दुर्घटना, चार जनाको मृत्यु, तीन घाइते

फाइल तस्वीर रौतहट – जन्ती बोकेको भारतीय नम्बर प्लेटको स्कोर्पियो दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् । रौतहटको गौर–चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको बीचमा मंगलबार ...

१६ किलो चरेससहित २ युवक पक्राउ

धनगढी – कैलालीमा १६ किलो चरेससहित दुई जना पक्राउ परेका छन् । आइतबार राति विशेष सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चुरे गाउँपालिकाको खानीडाँडाबाट चरेससहित मानिसलाई पक्राउ गरेको हो ...

आजको मौसम : देशभर सामान्यदेखि पूर्ण बदली, वर्षा र हिमपातको सम्भावना

फाइल तस्वीर काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भएको छ । दिनभर नै देशभर बदली तथा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल ...

राजधानी प्रवेशद्वारमा लागू औषधसहित दुई युवक गिरफ्तार

प्रतिकात्मक तस्वीरकाठमाडौं – राजधानी प्रवेश गर्नेमुख्य प्रवेशद्वार नागढुङ्गा चेकपोष्टबाट लागु औषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । उनीहरुलाई सुरक्षा जाँच गर्नेक्रममा प्रहरीले शङ्कालागि खानतलासी गर्दा लागु औषध भेटिएपछि गिरफ्तार गरिएको हो । भैरहवाबाट काठमाडौंतर्फ ...

जलविद्युत् आयोजनामा दुर्घटना, दुई इञ्जिनियरको निधन, प्रोजेक्ट म्यानेजरको अवस्था गम्भीर

सोलुखुम्बु — सोलुखुम्बुस्थित सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा दुई जना इञ्जिनियरको मृत्यु भएको छ । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा ...

आजको मौसम : देशका धेरै स्थानमा वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका धेरै स्थानमा वर्षा र सामान्य हिमपात हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतवारदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका देशभरको मौसममा सामान्यदेखि पूर्ण ...

नारायणगढ–बुटवल सडक विस्तारको काम सुरु

फाइल तस्वीरनवलपरासी – नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि सडक किनारमा भएका संरचना हटाउन सुरु गरिएको छ । सडक विस्तारमा भएका अवरोध हटाउने काम सुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजना (पूर्वी खण्ड)ले जनाएको छ । आयोजना प्रमुख रमेशकुमार ...