०६ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जनप्रतिनिधिलाई नियमित नेतृत्व विकास तालिमको आवश्यकता ★   दलका प्रतिनिधिले बुझाए मुख्यमन्त्री कँडेललाई गुनासोसहित ध्यानाकर्षणपत्र ★   गजनी प्रान्तमा विस्फोट हुदाँ तीनजना बालबालिकाको मृत्यु तीन जना घाइते ★   मुक्तकमैया बस्ती आशापुरको मुहार फेरियो ★   कर्णालीको स्थानीय तहमा आधारभूत अस्पतालको अभाबमा प्राथमिक उपचार असहज ★   पाल्पामा भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक खेल हुँदै ★   दसैँ–तिहारलाई कोसेली स्वादिलो र रसिलो कर्णालीको स्याउ ★   नारायणगढ–मुग्लिन सडकको एउटा बाहेक सबै नयाँ पुल सञ्चालनमा ल्याउने तयारी ★   विविध कार्यक्रमका साथ जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै ★   छठमा बिक्री हुने आशमा डोम र बिन समुदायका मानिस चङेरा, ढकी, छिटी बनाउन व्यस्त ★   विश्वबन्धुत्वको सन्देश लिएर राष्ट्रगान यात्री नेपाली भारत यात्रामा ★   परराष्ट्रमन्त्रीका सय दिनः कूटनीतिक सक्रियता, सम्बन्ध विस्तारमा जोड ★   सयदिने अभियानले कांग्रेसका नेता तथा कार्यकर्तालाइ एक ढिक्का बनाउने ★   ८० रोपनी क्षेत्रफलमा ‘रारा रिसोर्ट’को निर्माण प्रक्रिया अघि बढ्यो ★   परम्परागत बाली प्रवर्द्धनकालागि बढी बदाम फलाउनेलाई पुरस्कार ! ★   सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः अध्यक्ष प्रचण्ड ★   दिगो प्रविधिका क्षेत्रमा अनुसन्धानलाई विश्व समुदायसमक्ष प्रस्तुतगर्न अन्तर्राष्ट्रिय सम्मेलन ★   ब्रिक्स सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री काजान प्रस्थान ★   काठमाडौंमा शनिबार माओवादी केन्द्रले जनप्रदर्शन गर्ने ★   अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

समाज

युवतीको हत्या गरी फरार रहेका एक पुरुष २० वर्षपछि पक्राउ

इलाम – युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । मनकुमार २०५८ साल माघ ...

आजको मौसम : देशका अधिकांश भू–भागमा बदली, उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य ...

चक्कु प्रहारबाट १६ महिने बालकको हत्या

प्रतिकात्मक तस्वीर स्याङ्जा – स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहार गरी हत्या भएको छ । वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको हत्या भएको प्रहरीले जनाएको ...

तीन जिल्ला प्रमुखहरुको बैठकले गर्यो ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय

काठमाडौं— काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गर्ने भएकोे छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित महामारीलाई मध्यनजर गर्दै ’स्मार्ट लकडाउन’ सहित कडाइ गर्ने निर्णय गरेको हो । ...

कार्यकारी निर्देशक दाहालले बुझाए राजीनामा फाइल तस्वीर

काठमाडौं — नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको जग्गा व्यापारी घराना बतास समूहलाई रेष्टुरेन्ट सञ्चालन गर्न अनुमति दिएको विषय ...

लोकसेवा आयोगद्वारा स्थायी पदपूर्तिका लागि ठूलो संख्यामा विज्ञापन आह्वान

वीरेन्द्रनगर – कर्णाली प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न ...

मौसममा आंशिक बदली भै केही ठाउँमा हल्का वर्षा र हिमपात हुनसक्ने

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार देशको मौसममा आंशिक बदली भई एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानको मौसममा बदली भएको हो ...

न्यायाधीशविरुद्ध कारबाहीको माग गर्दै न्याय परिषद्मा उजुरी दर्ता

काठमाडौं – सर्वोच्च अदालतका दुई जना न्यायाधीशविरुद्ध कारबाहीको माग गर्दै कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानका संयोजकसमेत रहनुभएका अधिवक्ता शिव सत्यालले न्याय परिषद्मा उजुरी दर्ता गराउनु भएको छ । अधिवक्ता सत्यालले न्यायाधीशद्वय मिरा खड्का ...

यात्रुबहाक बस दुर्घटना हुँदा नौ महिने शिशुको मृत्यु, नौ जना घाइते

तुलसीपुर – दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा एक नौ महिने शिशुको मृत्यु भएको छ । आज बिहान साढे ३ बजेतिर लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–५स्थित सिसहनियाँको दालाई खोला नजिक बस दुर्घटना हुँदा भारतको मोतीहार बस्ने असिर ...

एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु, ३२ को अवस्था गम्भीर

न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । न्यूयोर्कका मेयर एरिक एडम्सका अनुसार आगलागीमा परी घाइते भएका अन्य ३२ जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूमध्ये अधिकांशको अवस्था गम्भीर छ ...