०५ फागुन २०७८, बिहिबार
काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । प्रदेश १ का पहाडी भू–भागमा आजको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अन्य ...
०४ फागुन २०७८, बुधबार
काठमाडौं – एक हजार रुपैयाँ दरका नक्कली नोटसहित काठमाडौंबाट ४ जना पक्राउ परेका छन् । महानगरी अपराध महाशाखाको प्रहरी टोलीले उनीहरुलाई बुधबार काठमाडौंको नयाँबजारस्थित मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहटको गौर ...
०४ फागुन २०७८, बुधबार
काठमाडौं – सरकारले अमेरिकी सहायता परियोजना एमसीसी सदनमा टेबुल गर्न लागेको भन्दै त्यसको विरोधमा पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चा गरी छ वटा पार्टीले आज नेपाल बन्दको घोषणा गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा ...
०४ फागुन २०७८, बुधबार
फाइल तस्वीर काठमाडौं – पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको ...
०४ फागुन २०७८, बुधबार
काठमाडौं – देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षा र उच्च ...
०३ फागुन २०७८, मङ्गलबार
दाङ – दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान सञ्चालन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले उक्त अभियान सुरु गरेको हो । विमानस्थल विस्तार गर्न राज्यले कुनै चासो नदेखाएको भन्दै आफूहरूले नै विमानस्थल विस्तार ...
०३ फागुन २०७८, मङ्गलबार
स्याङ्जा – वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा रु नौ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कितसिंह ...
०३ फागुन २०७८, मङ्गलबार
काठमाडौं – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि देशभरका ४ हजार १ सय ५७ विद्यालय छनोट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा सोमबार बसेको बैठकले कार्यक्रम सञ्चालनका लागि विद्यालयहरूको छनोट गरेको हो ...
०३ फागुन २०७८, मङ्गलबार
काठमाडौं – आज देशका पहाडी भू–भागमा आंशिक बदली हुने र तराईका केही भूभागमा हुस्सु लागेको छ । देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार देशको पहाडी भू–भागमा आंशिकदेखि ...
०२ फागुन २०७८, सोमबार
काठमाडौं – झापाको भद्रपुरका एक युवकले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । भद्रपुर नगरपालिका–१ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेको झापाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता वसन्त ...