०६ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै ★   कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको छः संस्कृतिमन्त्री पाण्डे ★   जनअपेक्षाअनुसार धेरै काम भएका छन्, भरपर्दो सेवा दिन सरकार प्रतिबद्ध छ : मन्त्री यादव ★   लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु ★   रूसमा सेना नपठाएको उत्तर कोरियाको दावी ★   पश्चिमी प्रभावलाई सन्तुलन गर्न ब्रिक्स शिखर सम्मेलनमा पुटिनद्वारा ग्लोबल साउथका नेताहरूको मेजबानी ★   भिस्ताराको विमानमा कुनै शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित ★   कृषि क्षेत्रमा लागेकालाई विदेश जानुपर्ने बाध्यता हटाउँछौँ : मन्त्री अधिकारी ★   हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा ★   उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सम्बन्धमा सुझाव दिन समिति गठन ★   अन्तर्राष्ट्रिय मुद्दाको समाधान, सहकार्य र साझेदारी गर्न आइपियुको भूमिका महत्वपूर्णः राष्ट्रियसभा अध्यक्ष दाहाल ★   यी हुन् सय दिनमा रक्षा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धिहरू ★   माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भिस्टारा एयरलाइन्सको विमानमा बमको हल्ला फैलिएपछि… ★   बौद्धिक जगत्ले दिने सन्देश सकारात्मक हुनुपर्छ : मुख्यमन्त्री शाह ★   बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग ★   ललितकला, प्रज्ञाप्रतिष्ठानमा एकरुपता हुनुपर्ने ★   सुनकोशीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा जडानमा खटिने जनशक्तिलाई सम्मान ★   विधेयक सम्बन्धमा अर्थ तथा विकास समितिमा छलफल ★   बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन

समाज

देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

फाइल तस्वीर काडमाडौं – देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । ...

एम्बुलेन्सको ठक्करबाट निर्मलाको मृत्यु

प्रतिकात्मक तस्वीरसुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ ...

आजको मौसम : देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आजको मौसममा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना ...

देशको पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने

काठमाडौं – आज देशका पहाडी भू–भागमा आंशिक बदली लागेको छ साथै तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी ...

बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय

नयाँदिल्ली – भारतको विशेष अदालतले एक श्रृखङ्लाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । १४ वर्ष अघि भएको सो घटनामा संलग्न ३८ जनालाई अदालतले आज शुक्रबार फाँसीको सजाय सुनाएको हो । ...

कालिका पेट्रोल पम्प नजिकै शङ्कास्पद वस्तु फेला, बम डिस्पोजल टोलीद्वारा निष्कृय पार्ने तयारी

काठमाडौं – काठमाडौंको ढुङ्गेअड्डामा रहेको कालिका पेट्रोल पम्प नजिकै विष्फोटक पदार्थजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ । सो स्थानमा नेपाली सेनाको टोली पुगिसकेको छ । महानरीय प्रहरी परिसर कार्यालका अनुसार सेनाको बम डिस्पोजल टोलीले ...

बेमौसमी वर्षाले क्षति पुगेका किसानलाई राहत दिन एक अर्ब निकासा

काठमाडौं – सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन रु एक अर्ब रुपैयाँ निकासा गरेको छ । हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी ...

यस्तो विषयमा केन्द्र सरकार संवेदनशील हुनुपर्छ : कामपा वातावरण विभाग प्रमुख

काठमाडौं – स्थानीयवासीको अवरोधका कारण फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन सकेको छैन । फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै सम्पन्न नगरेको भन्दै पासाङल्हामु राजमार्गका ...

आजको मौसम : देशको पहाडी भू–भागमा आंशिक बदली, बाँकी भू–भागको मौसम सफा रहने

काठमाडौं – आज देशका अधिकांश स्थानमा मौसम सफा रहने भएको छ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हाल देशमा कुनै उल्लेखनीय प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...

बसले ठक्कर दिएर घाइते भएका दुईको मृत्यु

प्रतिकात्मक तस्वीरकाठमाडौं – बसको ठक्करबाट बालाजुमा दुई जना पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान ६ बजे बालाजुको गङ्गा हल अगाडिको सडकमा बसले ठक्करदिंदा सक्त घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ...