०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   पोखरा–बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा ★   तालमा रमिता हेर्ने र घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि गुङ्गा सञ्चालन ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा, बाढी पीडितले कहिले पाउने राहत ! ★   फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै ★   कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको छः संस्कृतिमन्त्री पाण्डे ★   जनअपेक्षाअनुसार धेरै काम भएका छन्, भरपर्दो सेवा दिन सरकार प्रतिबद्ध छ : मन्त्री यादव ★   लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु ★   रूसमा सेना नपठाएको उत्तर कोरियाको दावी ★   पश्चिमी प्रभावलाई सन्तुलन गर्न ब्रिक्स शिखर सम्मेलनमा पुटिनद्वारा ग्लोबल साउथका नेताहरूको मेजबानी ★   भिस्ताराको विमानमा कुनै शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित ★   कृषि क्षेत्रमा लागेकालाई विदेश जानुपर्ने बाध्यता हटाउँछौँ : मन्त्री अधिकारी ★   हवाई उडान अनियमित हुँदा यात्रुहरू समस्यामा ★   उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउने सम्बन्धमा सुझाव दिन समिति गठन ★   अन्तर्राष्ट्रिय मुद्दाको समाधान, सहकार्य र साझेदारी गर्न आइपियुको भूमिका महत्वपूर्णः राष्ट्रियसभा अध्यक्ष दाहाल ★   यी हुन् सय दिनमा रक्षा मन्त्रालयले हासिल गरेका प्रमुख उपलब्धिहरू ★   माओवादी एसिया महादेश समितिबाट बाढीपीडितलाई आठ लाख सहयोग ★   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भिस्टारा एयरलाइन्सको विमानमा बमको हल्ला फैलिएपछि… ★   बौद्धिक जगत्ले दिने सन्देश सकारात्मक हुनुपर्छ : मुख्यमन्त्री शाह ★   बाढीपहिरोपीडितलाई पाँच करोड आर्थिक सहयोग

समाज

देशका अधिकांश क्षेत्रको मौसम सफा रहने

काठमाडौं – आज देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिक बदली हुने जनाइएको छ । उल्लेखनीय मौसमी प्रणाली नभएका कारण मौसम अधिकांश रुपमा सफा ...

वडाध्यक्ष कार्कीको निधनमा शोक बिदा

फाइल तस्वीरकर्णाली — गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा भेरीगङ्गा नगरपालिकाका–१ वडाध्यक्ष नवराज कार्कीको मृत्यु भएको छ । शोकमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ । आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको ...

सवारी दुर्घटनामा परी एकको मृत्यु, एक घाइते

सर्लाही – सर्लाहीको धन्कौलमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् । गएराति मधुवनी–नयाँरोड सडकखण्ड अन्तर्गत धन्कौल गाउँपालिका–२, स्थित लंगडा पुलमा प्रदेश २–०३–०१९ प ३६०५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको ...

सानीभेरी नदीको जलयात्रा ‘¥याफ्टिङ’ परीक्षण सफल

फाइल तस्वीर रुकुमपूर्वस्थित सानीभेरी नदीमा जलयात्रा ‘¥याफ्टिङ’ गर्न सकिने भएको छ । लुम्बिनी प्रदेश ,पर्यटन ग्रामीण तथा शहरी विकास मन्त्रालयको प्राविधिक टोलीले हालै नदीमा जलयात्राका लागि गरेको परीक्षण सफल भएको छ । मन्त्रालयका प्राविधिक विवेक ...

एमसीसीबारे निर्णय लिन एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक आज बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न बैठक अहिले बिहान ११ बजे बस्ने भएको हो । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ ...

एक किलोभन्दा बढी सुनका गहनासहित विमानस्थलबाट दुई जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा धेरै सुनका गर–गहनासहित दुईजना पक्राउ परेका छन् । प्रहरीले सुनसरी इटहरीका कमल घिमिरे र लक्ष्मण गुरागाईलाई अवैध रूपमा लुकाई छिपाई भन्सार छलेर लैजान लागेको १ हजार १६५ ग्राम ...

पश्चिमी न्यून चापीय प्रणाली देशको मौसममा सामान्य बदली, हल्का वर्षाको सम्भावना

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मुलुभरको आइतबार मौसममा बदलि हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार मौसममा बदली भै केही स्थानमा आंशिकदेखि सामान्य वर्षाको सम्भावना रहेको छ ...

मालपोत कार्यालयका खरिदारसहित तीन जना घुससहित पक्राउ

काठमाडौं – मालपोत कार्यालयका खरिदार सहित तीन जना पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चाबहिलका खरदार लक्ष्मण बस्नेतसहित होटल व्यवसायी मीना मगर र लेखापढी व्यवसायी विनोद श्रेष्ठलाई घुससहित पक्राउ गरेको हो । जग्गा ...

चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

इलाम – कन्याम चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन गरिएको छ । इलामको कन्यामस्थित चिया बगानमा चारै दिशाबाट अतिक्रमण गर्न थालेपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको हो । नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको ...

तेह्र किलो लागुऔषध चरेससहित एक वृद्ध पक्राउ

धनगढी – कैलालीमा प्रहरीले १३ किलो लागुऔषध चरेसहित एक जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले हिजो बिहीबार चुरे गाउँपालिका–५ लिसबेलीका ७० वर्षीय आइते जाग्रीलाई पक्राउ ...