१९ फागुन २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्बो ल्होसार अर्थात् नयाँ वर्ष २१४९ क्षु–फो–ताक्लोका उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । ग्याल्बो ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा ...
१८ फागुन २०७८, बुधबार
काठमाडौं – आज देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आजको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम ...
१७ फागुन २०७८, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ४ जनामा कोरोना भाइरसको नमुना परीक्षण गर्दा १ ...
१७ फागुन २०७८, मङ्गलबार
फाइल तस्वीरसुर्खेत – कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ । सोमबार पौडी खेल्ने क्रममा ...
१७ फागुन २०७८, मङ्गलबार
खाँदबारी – सङ्खुवासभाको चैनपुर नगरपालिका–७, बालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एकजना पक्राउ परेका छन् । सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७, फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको ...
१७ फागुन २०७८, मङ्गलबार
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सु–स्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत महाशिवरात्री हिन्दूहरूको पर्व भए ...
१७ फागुन २०७८, मङ्गलबार
काठमाडौं – देशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा आज दिउँसोको मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ...
१६ फागुन २०७८, सोमबार
महोत्तरी – महाशिवरात्रिको पूर्वसन्ध्यामा आज बिहान महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरबाट कलश शोभा यात्रा निकालिएको छ । जलेश्वरनाथ पूजा समारोह समितिको आयोजनामा उक्त मन्दिरबाट बाजागाजा, झाँकीसहितको जुलुसले कलश शोभा यात्रा गर्दै शङ्कर ...
१६ फागुन २०७८, सोमबार
काठमाडौं – पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष भने कोरोना भाइरसका ...
१६ फागुन २०७८, सोमबार
प्रतिकात्मक तस्वीरबिर्तामोड – झापाको अर्जुनधारा नगरपालिका–९ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय ५८ वर्षीय राजेन्द्र थापाको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ...