०२ फागुन २०७८, सोमबार
काठमाडौं – देशमा पश्चिमी वायुको आंशिक प्रभाव कामयमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ र ...
०१ फागुन २०७८, आइतबार
बुटवल – कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–९ चौवामा पाँचवटा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका–९ चौवा निवासी ६० वर्षीय बृद्ध रामसमुज थारुलाई बन्दुकसहित प्रहरीले आइतबार पक्राउ गरेको हो । थारुको घरमा लोड ...
०१ फागुन २०७८, आइतबार
काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ५ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार १ सय १५ जनाको नमुना परीक्षण गर्दा ५ सय २१ ...
०१ फागुन २०७८, आइतबार
फाइल तस्वीर काठमाडौं – दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एसोसियसनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक ...
०१ फागुन २०७८, आइतबार
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को तेस्रो लहर ओमिक्रोनको जोखिम बढेसँगै बन्द भएका शिक्षण संस्था,रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बार, सिनेमा हललगायतका व्यवसाय आजबाट खुल्ने भएका छन् । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को ...
०१ फागुन २०७८, आइतबार
काठमाडौं – सरकारले आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप दिने भएको छ । दोस्रो मात्रा खोप लगाएको ६ महिना पूरा भएका सबै नागरिकले आजदेखि बुस्टर डोज लिन पाउने भएका छन् ...
०१ फागुन २०७८, आइतबार
जनकपुरधाम – मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदैछ । अघिल्ला वर्षहरुमा मधेश बलिदानी दिवस मनाउँदै आएको मधेश सरकारले यस वर्ष जनयुद्ध दिवस मनाउन लागेको हो । जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक ...
०१ फागुन २०७८, आइतबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । २७ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उहाँले देशको अगाडि आइपरेको समस्यालाई ...
०१ फागुन २०७८, आइतबार
काठमाडौं – आज आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सोमबार पनि मौसम सामान्यतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली बाँकी भू–भागमा आंशिक ...
२९ माघ २०७८, शनिबार
दमक– झापाको दमक–८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख रुपैयाँभन्दा बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेको खुलासा भएको छ । दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित ...