१० फागुन २०७८, मङ्गलबार
फाइल तस्वीर काडमाडौं – देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । ...
०९ फागुन २०७८, सोमबार
प्रतिकात्मक तस्वीरसुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ ...
०९ फागुन २०७८, सोमबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आजको मौसममा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना ...
०८ फागुन २०७८, आइतबार
काठमाडौं – आज देशका पहाडी भू–भागमा आंशिक बदली लागेको छ साथै तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी ...
०६ फागुन २०७८, शुक्रबार
नयाँदिल्ली – भारतको विशेष अदालतले एक श्रृखङ्लाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । १४ वर्ष अघि भएको सो घटनामा संलग्न ३८ जनालाई अदालतले आज शुक्रबार फाँसीको सजाय सुनाएको हो । ...
०६ फागुन २०७८, शुक्रबार
काठमाडौं – काठमाडौंको ढुङ्गेअड्डामा रहेको कालिका पेट्रोल पम्प नजिकै विष्फोटक पदार्थजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ । सो स्थानमा नेपाली सेनाको टोली पुगिसकेको छ । महानरीय प्रहरी परिसर कार्यालका अनुसार सेनाको बम डिस्पोजल टोलीले ...
०६ फागुन २०७८, शुक्रबार
काठमाडौं – सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन रु एक अर्ब रुपैयाँ निकासा गरेको छ । हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी ...
०६ फागुन २०७८, शुक्रबार
काठमाडौं – स्थानीयवासीको अवरोधका कारण फागुन १ गतेदेखि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुन सकेको छैन । फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै सम्पन्न नगरेको भन्दै पासाङल्हामु राजमार्गका ...
०६ फागुन २०७८, शुक्रबार
काठमाडौं – आज देशका अधिकांश स्थानमा मौसम सफा रहने भएको छ । देशको पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हाल देशमा कुनै उल्लेखनीय प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
०५ फागुन २०७८, बिहिबार
प्रतिकात्मक तस्वीरकाठमाडौं – बसको ठक्करबाट बालाजुमा दुई जना पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान ६ बजे बालाजुको गङ्गा हल अगाडिको सडकमा बसले ठक्करदिंदा सक्त घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ...