०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सन्दर्भ हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती ★   प्रधानमन्त्री ओलीको छिमेक सम्बन्ध: भारत र चीनबाट अझै पाएनन् औपचारिक भ्रमणको निम्तो ! ★   बाढीपहिरोबाट घर–आवासमा क्षति व्यहोरेका परिवारलाई स्थानीय तहबाट आर्थिक सहयोग ★   कृषि सचिवको मनोमानीः वन सचिवको भाग खोस्दै मनोनयनविना नै उडे कोलम्बिया ★   पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट ★   सडक खुलेको २५ वर्षपछि बल्ल कालोपत्र ★   अर्थमन्त्री पौडेल वासिङ्टन डिसीमा ★   दुई दशकदेखि जडीबुटी बिक्रीमा लागेकी शेर्पा गर्छिन् मनग्गे आम्दानी ★   राष्ट्रिय पुरुष क्रिकेटका लागि स्टार खेलाडीको कप्तानीमा टोली घोषणा ★   आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर ★   पोखरा–बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा ★   तालमा रमिता हेर्ने र घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउन थालेपछि गुङ्गा सञ्चालन ★   प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा, बाढी पीडितले कहिले पाउने राहत ! ★   फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै ★   कला क्षेत्रबाट देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको छः संस्कृतिमन्त्री पाण्डे ★   जनअपेक्षाअनुसार धेरै काम भएका छन्, भरपर्दो सेवा दिन सरकार प्रतिबद्ध छ : मन्त्री यादव ★   लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु ★   रूसमा सेना नपठाएको उत्तर कोरियाको दावी ★   पश्चिमी प्रभावलाई सन्तुलन गर्न ब्रिक्स शिखर सम्मेलनमा पुटिनद्वारा ग्लोबल साउथका नेताहरूको मेजबानी ★   भिस्ताराको विमानमा कुनै शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित

समाज

भारत संग जोड्ने महाकाली नदीमाथि मोटरेबल पुल बन्ने

फाइल तस्वीर दार्चुला – दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरु हुने भएको छ । महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो । यो ...

ललितपुरको पाटन, जावलाखेल, पुल्चोक क्षेत्रमा धूमपान गरे जरिवाना

फाइल तस्वीरललितपुर – ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वायरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा ...

विरोध जारी खुलामञ्चमा

फाइल तस्बिर काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा शुक्रबार राजधानीको खुलामञ्चमा जनसभा गर्दै छन्। फागुन १५ गते संसदबाट एमसीसी अनुमोदन भएपछि चरणबद्ध आन्दोलनको कार्यक्रम ...

कावासोतीमा मरेको गैंडा भेटियो, यस वर्षमात्रै ३० गैंडा मरे

फाइल तस्वीरनवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा दुर्लभ एकसिङ्गे गैंडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैंडा मृत फेला परेको निकुञ्जले जनाएको ...

हत्याको अभियोगमा दुईजना पक्राउ

पोखरा – हत्याको अभियोगमा दुईजना पक्राउ परेका छन् । पोखरा महानगरपालिका २० मौजा बस्ने ३५ वर्षीय चोकेन्द्र गुरुङलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका ...

आजको मौसमः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी ...

पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि, कति पुग्यो त ग्यास पेट्रोलको मूल्य ?

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य पुनःवृद्धि गरेको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । खाना पकाउने ग्यासको मूल्य ...

धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुद बनाउँछ : उपराष्ट्रपति पुन

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनुभएको छ । महायानी बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायको नयाँ वर्ष ग्याल्पो ल्होसार–२१४९ का अवसरमा आज ...

विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान हो : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताउनुभएको छ । शेर्पा समुदायको महान् पर्व ग्याल्बो ल्होछारका अवसरमा स्वदेश ...

आजको मौसम : पहाडी भू–भागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं – आज देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ । आज राति देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली ...