०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह ★   नगरक्षेत्रभित्रका अस्पताललाई १४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान ★   वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान ★   बेलबारी गोल्डकप : सलहेस फुटबल क्लब सेमिफाइनलमा प्रवेश ★   सङ्खुवासभामा नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु ★   पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाई ★   ‘जोखिम पूर्वानुमान गर्न क्रेडिट रेटिङ’ ★   फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर ★   विपी राजमार्गमा आजदेखि पूर्णरूपमा यातायात सञ्चालन गर्न अनुमति ★   सरकारको प्राथमिकताः थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने ★   सरकारको समीक्षा जनताले गर्छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   हूलहुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया प्रभावित हुन्छः काङ्ग्रेस ★   बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग ★   प्रमुख प्रतिपक्षसहितका दलहरूद्वारा राष्ट्रपतिसँग भेट ★   ‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छः प्रधानमन्त्री ओली ★   राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको संरक्षण, सुशासन र विकासका काममा सरकारले कसैसँग कुनै सम्झौता नगर्ने ★   सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा ४३ करोड विनियोजन गरिएको छ : प्रधानमन्त्री ओली ★   ‘सुशासन कायम भए भ्रष्टाचार न्यूनीकरण हुन्छ’: मुख्यमन्त्री आर्चाय ★   सूचनाको हक कार्यान्वयनप्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह ★   शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार सफल : प्रधानमन्त्री ओली

समाज

बढ्यो सार्वजनिक सवारीको भाडादर, कुन रुटको कति छ ? (सूचीसहित)

फाइल तस्वीर काठमाडौं – सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर सार्वजनिक गरेको छ । अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको भनी विभागले सूचना निकाल्दै रुटगत भाडादर सार्वजनिक गरेको हो । भौतिक ...

बिमस्टेकको घोषणाभन्दा पनि माथि उठेर भारतद्वारा नेपालको बिजुली व्यापारका लागि मार्ग प्रशस्त

काठमाडौं – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को घोषणाभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली व्यापारका लागि मार्ग प्रशस्त गरेको छ । ...

भीषण वर्षासँगै आएको बाढीमा परी १४ जनाको मृत्यु, ७० भन्दा बढी परिवार घरबारविहीन

ब्राजिल – भीषण वर्षासँगै आएको बाढीका कारण ब्राजिलमा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणी तटीय सहर र रियो दि जेनेरियोको फ्लुमिनेन्सीमा शनिबार पहिरोले क्षति गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख ...

नेपाल बारको नयाँ नेतृत्वका लागि मतदानकार्य जारी

फाइल तस्वीरकाठमाडौं — नेपाल बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि आज बिहान ८ बजेदेखि मतदान शुरु भएको छ । नेपाल बार एसोसिएसन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका ...

मेलम्ची सुरुङमा पानी पठान्तरणको कार्य सुरु

फाइल तस्वीरकाठमाडौं – मेलम्ची खानेपानी आयोजनाको मुहान मर्मत भएसँगै सुरुङमा पानी पठान्तरणको काम परीक्षणको रुपमा सुरु भएको छ । गत असार १ गते मेलम्चि खोलामा आएको आउको भिषण बाढी र पहिरोले पुरेर क्षतिग्रस्त भएको मेलम्चिको ...

ट्याङ्करको ठक्करबाट चालकको निधन

साङ्केतिक तस्वीरकाठमाडौं – काठमाडौंको महाङ्कालमा बिहीबार साँझ ग्यास बुलेट ट्याङ्करको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१ घर भएका ६४ वर्षीय गुलाम मोहम्मदको उपचारको क्रममा वीर अस्पतालमा बेलुकी ७ बजे मृत्यु भएको ...

आज घोडेजात्रा, संस्कृतिको संरक्षण गर्न नेपाली सेनाद्वारा घोडेजात्रा

फाइल तस्वीरकाठमाडौं– आज घोडेजात्रा पर्व । काठमाडौं उपत्यकामा आज शुक्रबार घोडेजात्रा मनाइँदैछ । परम्परादेखि टुँडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ । चैत कृष्ण औंसीका दिन मनाइने घोडेजात्रामा दौडाइएको घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ ...

पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प, व्यवसायीहरु आन्दोलनमा

फाइल तस्वीरकाठमाडौं – पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुले पेट्रोलियम पदार्थको ढुवानी नगर्ने भन्दै देशभर ठप्प पारेका छन् । व्यवसायीहरुले नेपाल आयल निगमले आफ्नो मागप्रति व्यवस्था गरेको भन्दै आफ्ना मागहरुको सम्बोधन नभएसम्म आन्दोलन जारी राख्न इन्धन ढुवानीलाई ...

बढुवा लगत्तै एआइजीले लगाए फुली, अदालतमा बढुवाविरुद्ध रिट दायर

फाइल तस्वीरकाठमाडौं– सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा तीन जना प्रहरी अधिकृतको बढुवा गरेको छ । मन्त्रिपरिषद् बैठकको आज बसेको बैठकले तीन जना डिआईजीलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको हो । डिआइजीबाट एआइजीमा बढुवा ...

फोहोरको डङ्गुरमाथि नवजात शिशुको शव

काठमाडौं – काठमाडौंको धोबी खोलास्थित सेतोपुलमा नवजात शिशुको शव फेला परेको छ । बिहीबार बिहान पुलमुनि फोहोरको डङ्गुरसँगै शव भेटिएको हो । फोहोरमा रातो पछ्यौराले बेरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । फोहोरको ...