१३ चैत २०७८, आइतबार
फाइल तस्वीरपर्सा — नेपालबाट भारत लैजाँदै गरेको दुईवटा हात्तीलाई पर्सा प्रहरीले पकहामैनपुर गाउँपालिका–५ स्थित नेपाल–भारत सीमाबाट नियन्त्रणमा लिएको छ । चितवनको सौराहाबाट बेच्नका लागि भारत लैजान लागेको दुईवटा हात्ती नियन्त्रणमा लिइएको पर्साका एसपी रमेश बस्नेतले ...
१३ चैत २०७८, आइतबार
साङ्केतीक तस्वीरललितपुर — ललितपुरको सानेपामा शनिबार राति मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा एक जना प्रहरी कर्मचारीको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय ...
१३ चैत २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं – आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको गतिविधि पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घ संस्थाहरुलाई निवेदन दिन निर्वाचन आयोगले आह्वान गरेको छ । आयोगले निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन ...
११ चैत २०७८, शुक्रबार
फाइल तस्वीरजनकपुरधाम – जनकपुरधामबाट एक बालिका घरको आँगनबाटै हराएकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं १६ का ध्रुव मण्डलकी ४ वर्षीया छोरी सृष्टि बिहीबार साँझ घरबाटै हराएकी हुन् । आफ्नै घरको आँगनमा खेलिरहेकी बालिका हराएको ...
११ चैत २०७८, शुक्रबार
फाइल तस्वीर युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् । ठमेलस्थित एक दोहोरी साँझमा महिला कलाकारलाई हातपात गरेको आरोपमा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले उनलाई बिहीबार राति पक्राउ गरेको हो । पक्राउ गरेका बमलाई ...
११ चैत २०७८, शुक्रबार
प्रतिकात्मक तस्वीर सर्लाही — सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन् । घाइते बालकको उपचारको क्रममा ...
१० चैत २०७८, बिहिबार
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० को भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ, काठमाडौं जिल्ला कमिटीले शुक्रबार महिला कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रमलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन ...
०९ चैत २०७८, बुधबार
काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा ३ हजार ८ सय ५५ जनाको पीसीआर र १ हजार ५ सय २१ जनाको एन्टिजेन विधिबाट कोरोना ...
०९ चैत २०७८, बुधबार
सांकेतिक तस्बिर सिरहा– आगामी ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले हातहतियार बुझाउन सूचना जारी गरेको छ । इजाजत लिइ राखेका हातहतियार चैत मसान्तभित्र बुझाउन प्रमुख जिल्ला अधिकारी लालबाबु ...
०९ चैत २०७८, बुधबार
फाइल तस्वीर काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि नर्वेका राजदूत टोरुन ड्रम्डालले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भयो । ...