०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   घरबारविहीन भएका बाढीपीडित जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा ★   कीर्तिपुरमा एमालेले नयाँ केन्द्रीय कार्यालय बनाउन दानमा प्राप्त गरेको जग्गाविरुद्ध सर्वोच्चमा रिट दायर ★   सडकमानवको राष्ट्रिय उद्घार यात्रा अभियान टोली चितवनमा ★   जनस्वास्थ्य प्रवद्र्धन र रोग रोकथाममा सरकारको दायित्व ★   पोखराको पर्यटकीय मौसम सुरु, होटलमा पाहुना नआउँदा व्यवसायी चिन्तित ★   दिगो आर्थिक वृद्धि गर्न मत्स्यपालन व्यवसायलाई प्रवर्द्धन गरिने ★   पाक्न लागेको धान असिनापानीले सखाप, क्षतिको बिबरण संकलन गरीदै ★   ★   हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक ★   ढोरवाराही धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गरिँदै ★   सुक्खा बन्दरगाह निमार्णको काम भारतको सहयोगमा छिट्टै अघि बढ्दैः उद्योगमन्त्री भण्डारी ★   सुरक्षित सेवाकालागि तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण ★   राष्ट्रपति महिला उत्थान कार्यक्रमः गर्भवती तथा सुत्केरीका लागि वरदान ★   सत्तारुढ दलको बैठक बालुवाटारमा जारी ★   वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती ★   कृषि एम्बुलेन्सले किसानलाई राहत ★   अपाङगता भएका बालबालिकालाई ह्वीलचियर वितरण ★   उपराष्ट्रपति यादव अस्पताल भर्ना ★   सन्दर्भ हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती ★   प्रधानमन्त्री ओलीको छिमेक सम्बन्ध: भारत र चीनबाट अझै पाएनन् औपचारिक भ्रमणको निम्तो !

समाज

लेटाङ घटनाको छानबिन गरिने

फाइल तस्वीरमोरङ — मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी भएको घटनाको छानबिन गरिने प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बि.सी ले घटनाको छानबिन हुने बताउनु भएको ...

ब्युरोले प्रियंका कार्कीलाई बोलायो

फाइल तस्वीरकाठमाडौँ– क्रिप्टोकरेन्सीको प्रचार गरेको आरोपमा नायिका प्रियंका कार्कीलाई केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिन बोलाएको छ । ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी दिएअनुसार सामाजिक सञ्जालमा क्रिप्टोकरेन्सीको प्रचार गर्दै भिडियो पोस्ट गरेपछि उनलाई बयानका लागि ...

निर्णायक समितिको स्वीकृति बिना क्यालेण्डर प्रकाशन गर्न नपाइने

फाइल तस्वीरकाठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति बिना प्रकाशन भएका भित्तेपात्रो (क्यालेण्डर) को बजार अनुगमन गरी कारबाही प्रक्रिया अघि बढाउन अनुगमन समिति गठन भएको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीको ...

पौडी खेल्न गएका दुई युवकको मृत्यु

महोत्तरी – महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्ने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुर रहेका छन् । सो पोखरीमा तीन युवक पौडी ...

सर्वोच्च अदालतको आदेशले त्रिविको उपप्राध्यापक पदको परीक्षा स्थगित

काठमाडौं – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको छ । आयोगले सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेशको कारणले परीक्षा स्थगित गर्नुपरेको उल्लेख गरेको हो । सूचनामा भनिएको छ– “सर्वोच्च अदालतबाट विज्ञापन नं. ...

उतार चढावमा सुनको मूल्य

काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोलामा ६ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँ कायम ...

वरदान सावित बन्यो क्यान्सर अस्पताल

फाइल तस्वीर बाँके – बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पश्चिम नेपालका जनतालाई वरदान सावित हुँदै गएको छ । अस्पतालले सेवा विस्तार गरेसँगै क्यान्सर अस्पताल खजुरामा उपचारका लागि आउने बिरामीको चाप बढेको छ ...

नेपालमा कोरोना भाइरसको सङ्क्रमण घट्दै, आज ५१ सङ्क्रमित, ३९२ जना मुक्त

काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका देशका विभिन्न प्रयोगशालाहरुमा गरी ५ हजार ९ सय १४ जनाको कोरोना भाइरसको परीक्षण गर्दा ५१ जनामा ...

घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा

फाइल तस्वीरकाठमाडौं — घुस लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई ...

सेल्फी खिच्दै गर्दा चौथो तलाबाट लडेर मृत्यु

फाइल तस्वीर काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा होली खेलेर सेल्फी खिच्ने क्रममा आफ्नै घरको चौथो तलाबाट लडेर एकजना महिलाको मृत्यु भएको छ । गोलढुंगा बस्ने ४३ वर्षीया जीवनकुमारी खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको ...