०१ चैत २०७८, मङ्गलबार
फाइल तस्वीरकाठमाडौंसहित विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौंको थापाथलीस्थित सन्यासी अखडाको टहरामा नुवाकोट त्रिशुली घर बताउने करिब ८५ वर्षीय शिवराम गिरी मृत अवस्थामा फेला परेका ...
०१ चैत २०७८, मङ्गलबार
फाइल तस्वीर कोरोना संक्रमण घटेपछि ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाई गरेको छ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन मामसे गरी सवारी साधन चलाउने ७८ जनालाई कारवाही गरेको छ । उनीहरुलाई सोमबार काठमाडौं ...
०१ चैत २०७८, मङ्गलबार
फाइल तस्वीर झापाको कमल गाउँपालिका– ५ सितापुरी राजमार्गमा सोमबार बेलुकी बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३२ वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन । बसको ठक्करबाट ...
०१ चैत २०७८, मङ्गलबार
फाइल तस्वीर सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो । अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा आउने भएको छ । पोखरा–१८, सेदीदेखि सराङकोट जोड्ने केवलकार फागुन पहिलो सातादेखि नियमित सञ्चालनमा ...
०१ चैत २०७८, मङ्गलबार
प्रतिकात्मक तस्वीर काठमाडौं – चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रुपैयाँ गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको र सुनको सिक्री तथा २ ...
०१ चैत २०७८, मङ्गलबार
काठमाडौं – सरकारी अकर्मण्यताले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली आवेदन अनिश्चितकालका लागि बन्द भएको छ । हिजो सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि अर्को सूचना नभएसम्मका लागि नयाँ ...
०१ चैत २०७८, मङ्गलबार
काठमाडौं – देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा ...
३० फागुन २०७८, सोमबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ३९ जनाको पीसीआर विधिबाट र १ हजार ८ सय ७९ एन्टिजेन ...
३० फागुन २०७८, सोमबार
फाइल तस्वीरसिन्धुली — सिन्धुलीको दूधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ती सवार टिपर अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले ...
३० फागुन २०७८, सोमबार
काठमाडौं – नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा रवि सिंह निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचनबाट सिंहले ७ सय ६५ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । अध्यक्ष पदको लागि सिंह सहित तीन जनाको ...