०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट ★   गोसाइँकुण्डमा हिमपात सुरु ★   कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित ★   सुगम नगरको दुर्गम बस्ती ★   बसको ठक्करबाट दुई जनाको मृत्यु ★   बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ ★   उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ– अमेरिकी रक्षामन्त्री अस्टिन ★   स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह ★   नगरक्षेत्रभित्रका अस्पताललाई १४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान ★   वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान ★   बेलबारी गोल्डकप : सलहेस फुटबल क्लब सेमिफाइनलमा प्रवेश ★   सङ्खुवासभामा नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु ★   पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाई ★   ‘जोखिम पूर्वानुमान गर्न क्रेडिट रेटिङ’ ★   फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर ★   विपी राजमार्गमा आजदेखि पूर्णरूपमा यातायात सञ्चालन गर्न अनुमति ★   सरकारको प्राथमिकताः थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने ★   सरकारको समीक्षा जनताले गर्छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   हूलहुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया प्रभावित हुन्छः काङ्ग्रेस ★   बाढीपीडितलाई बुद्धिजीवी सङ्गठनको आर्थिक सहयोग

समाज

गोली प्रहार गरी एक युवकको हत्या

मलङ्गवा – सर्लाहीको सदरमुकाम मलङ्गवामा गोली हानेर एक पुरुषको हत्या गरिएको छ । बुधबार साँझ मलङ्गवा नगरपालिका ९, कृष्णामती विद्यालय पछाडि गोली चलेलगतै घटनास्थल पुगेको प्रहरी टोलीले एक पुरुषको घाइते अवस्थामा उद्धार गरेता पनि गोली ...

कस्तो रहला त आज दिनभरको मौसम ?

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिक बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहीबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा ...

काठमाडौंको मुटुमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं – काठमाडौंको मुटु बाफलमा सवारी दुर्घटना भई एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका–२ का किशोर सुवेदी रहेको प्रहरीले जनाएको छ । आज बुधबार दिउँसो बाफलमा टाटा योद्धा गाडीले ठक्कर दिंदा ...

देशभर १३ जनामा कोरोना सङ्क्रमण, ५७ सङ्क्रमणमुक्त

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ५८ जनामा पीसीआर विधिबाट र १ हजार ४ सय ४९ जनामा ...

‘लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना’ तयार

काठमाडौं – सरकारले लागूऔषध (नियन्त्रण) ऐन २०३३ प्रतिस्थापन गर्ने गरी ‘लागूऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना’ निर्माण गरेको छ । बढ्दो लागूऔषध दुरुपयोग र अवैध ओसार–पसारका कारण विश्वव्यापी रुपमा आपराधिक क्रियाकला वृद्धि भएको र युवा ...

साढे तीन लाख नगदसहित जुवातास खेलिरहेको पाँचजना पक्राउ

काठमाडौं – बाँकेको कोहलपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११, बसपार्कस्थित होटेल ¥याडिसनबाट जुवातास खेलिरहेको अवस्थामा गए राति प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले ...

नेविसङ्घले बुझायो सातबुँदे माग राख्दै परीक्षा नियन्त्रण कार्यालयलाई ज्ञापनपत्र

काठमाडौं – नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुमा ज्ञापनपत्र बुझाएको छ । आज मङ्गलबार सङ्घका अध्यक्ष दुजाङ शेर्पासहितका विद्यार्थी नेताले त्रिविले परीक्षा तालिका प्रकाशन, परीक्षा सञ्चालन, परीक्षाको नतिजा प्रकाशनलगायत विषयमा चरम लापरबाही ...

चार प्रदेशका तेह्र जिल्लामा फैलियो बर्डफ्लू, उच्च सतर्कता अपनाउन मन्त्रालयको आग्रह

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू सङ्क्रमण बढेको भन्दै उच्च सतर्कता अपनाउन कृषकहरुसँग आग्रह गरेको छ । झण्डै दुई महिनाको अवधिमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको सङ्क्रमण देखिएको विभागले जनाएको छ । ...

स्कुले छात्राहरुलाई बलात्कार गरेको शिक्षकलाई मृत्युदण्ड

जाकर्ता – इण्डोनेसियामा बलात्कारको आरोपमा हेरी विरावन नामका एक शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ति शिक्षकले १३ जना स्कुले विद्यार्थीहरुलाई बलात्कार गरेको आरोपमा मृत्युदण्डको सजाय दिएको हो । सन् २०१६ देखि २०२१ को अवधिमा ...

आजको मौसम : पहाडी भू–भागका केहि स्थानमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागको मौसम सामान्यतथा सफा रहने छ । प्रदेश १ को पहाडी ...