०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’ ★   स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट ★   गोसाइँकुण्डमा हिमपात सुरु ★   कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित ★   सुगम नगरको दुर्गम बस्ती ★   बसको ठक्करबाट दुई जनाको मृत्यु ★   बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ ★   उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ– अमेरिकी रक्षामन्त्री अस्टिन ★   स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह ★   नगरक्षेत्रभित्रका अस्पताललाई १४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान ★   वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान ★   बेलबारी गोल्डकप : सलहेस फुटबल क्लब सेमिफाइनलमा प्रवेश ★   सङ्खुवासभामा नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु ★   पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाई ★   ‘जोखिम पूर्वानुमान गर्न क्रेडिट रेटिङ’ ★   फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर ★   विपी राजमार्गमा आजदेखि पूर्णरूपमा यातायात सञ्चालन गर्न अनुमति ★   सरकारको प्राथमिकताः थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने ★   सरकारको समीक्षा जनताले गर्छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   हूलहुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया प्रभावित हुन्छः काङ्ग्रेस

समाज

क्यान्सर रोगबाट ग्रसित वडा सदस्य सत्यालको निधन

फाइल तस्वीरकाठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर–३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ । वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर–३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे ...

मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाईँदै

फाइल तस्वीरजनकपुरधाम – जनकपुरधामसहित मिथिलाञ्चलमा शुक्रबार जुडशीतल पर्व मनाईँदैछ । यस अवसरमा मधेस प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा समेत दिएको छ । वैशाख सङ्क्रान्तिको भोलिपल्ट शुक्रबार मनाइने यस पर्वमा घरका श्रेष्ठ व्यक्तिबाट सबैको टाउकोमा पानी ...

बसले ठक्करदिंदा एकको मृत्यु, दुई जना घाइते

साङ्केतिक तस्वीर ।काठमाडौं – काठमाडौंमा बसले ठक्करदिंदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । काठमाडौंको बेसिगाउँमा भएको उक्त दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ ...

बोडेमा विस्का जात्राका प्रारम्भ, बुद्धकृष्णले नौ पटक छेड्ने भए जिब्रो

विस्का जात्राको फाइल तस्वीरभक्तपुर – मध्यपुर थिमि नगरपालिका–२ बोडेमा जिब्रो छेड्ने जात्रा हुँदैछ । विस्का जात्राको क्रममा प्रत्येक वर्ष वैशाख २ गतेका दिन जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । यो जात्रामा बोडेका स्थानीय वासिन्दा ...

ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

विराटनगर – भोजपुरको रामप्रसाद राई गाँउपालिकामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । विराटनगरस्थित प्रदेश नं.१ प्रहरी कार्यालयका अनुसार प्रदेश १–०२–००३ त २२४९ नम्बरको ट्रयाक्टर दुर्घटनामा परी स्थानीय जेबी राईको मृत्यु भएको हो ...

घुस लिदैं गर्दा प्रधानाध्यापकसहित दुई जना रङ्गेहात पक्राउ

काठमाडौं – तीन लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउरा, रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल ...

बीस वर्षीया किरण दुई दिनदेखि बेपत्ता, खोजी गरिदिन आफन्तको अपिल

सान्नीकोट – अछाममा एक युवती दुई दिनदेखि बेपत्ता भएकी छन् । अछामको मङ्गलसैन नगरपालिका वडा नम्बर ४ सान्नीकोट निवासी किरण केसी हिजोदेखि बेपत्ता भएकी हुन् । स्थानीय कर्णबहादुर धामीकी २० वर्षीय छोरी किरण केसी मङगलसैन ...

नयाँ वर्षको सङ्घारमा आकाशियो सुनको मूल्य, नाघ्यो एक लाख

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार सुनको मूल्य तोलामा आठ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम ...

टावरमा आएको खराबीका कारण सञ्चार सेवा अवरुद्ध, सेवाग्रही मर्कामा

जाजरकोट – रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको हिमाली क्षेत्र गोतामकोटमा रहेको नेपाल टेलिकमको नमस्ते प्राविधिको टावरमा खराबी आउँदा डोल्पामा समेत सञ्चार सेवा अवरुद्ध भएको छ । दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र ...

काठ तस्करीमा संलग्न चारजना पक्राउ

वीरेन्द्रनगर – जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट ...