०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’ ★   स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट ★   गोसाइँकुण्डमा हिमपात सुरु ★   कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित ★   सुगम नगरको दुर्गम बस्ती ★   बसको ठक्करबाट दुई जनाको मृत्यु ★   बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ ★   उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ– अमेरिकी रक्षामन्त्री अस्टिन ★   स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह ★   नगरक्षेत्रभित्रका अस्पताललाई १४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान ★   वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान ★   बेलबारी गोल्डकप : सलहेस फुटबल क्लब सेमिफाइनलमा प्रवेश ★   सङ्खुवासभामा नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु ★   पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाई ★   ‘जोखिम पूर्वानुमान गर्न क्रेडिट रेटिङ’ ★   फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर ★   विपी राजमार्गमा आजदेखि पूर्णरूपमा यातायात सञ्चालन गर्न अनुमति ★   सरकारको प्राथमिकताः थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने ★   सरकारको समीक्षा जनताले गर्छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   हूलहुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया प्रभावित हुन्छः काङ्ग्रेस

समाज

आज र भोलि उम्मेदवारको मनोनयन दर्ता

फाइल तस्वीरकाठमाडौं– आसन्न स्थानीय तहको निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ । निर्वाचन आयोगले गत महिना निर्वाचन सम्बन्धी कार्यतालिका प्रकाशित गरे अनुरुप आज र भोली गरी उम्मेदवारी मनोनयनको लागि ...

पश्चिमी वायुको सामान्य प्रभाव, पहाडी क्षेत्रमा आंशिक बदली हुने

फाइल तस्वीरकाठमाडौं – देशको आजको मौसममा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागको मौसममा आंशिक बदली भै एक दुई स्थानमा पानी पर्ने सम्भावना रहेको छ ...

मलेकपुरमा मोटरसाइकल दुर्घटना, तीन जनाको मृत्यु

सप्तरी – हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा आज दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव ...

आजको मौसम : यी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – हाल देशमा भारतको बिहार तथा पश्चिम बङ्गाल आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश र मधेश प्रदेशका ...

तेह्र पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिंदै

मकवानपुर – हेटौंडामा १३ जना पत्रकारलाई ‘जर्नालिजम अवार्ड’ प्रदान गरिने भएको छ । न्यु मिडिया एकेडेमीले आयोजना गर्दै आएको ‘हेटौंडा जर्नालिजम अवार्ड’को तेस्रो तथा चौथो संस्करण आज शनिबार हुँदैछ । मकवानपुरमा रहेका कृयाशील पत्रकारहरूको हौसला ...

नेकपा एमालेले आसन्न चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं – नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा आज दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने ...

अक्सिजन उद्योगमा सिलिण्डर विस्फोट, एक जनाको मृत्यु, सात घाइते

ललितपुर – ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक बृजकुमार महतो रहेको र सात जना घाइते भएको प्रहरीले जनाएको छ ...

कीर्ते कागजात पेश गरेर अनलाइन मिडिया दर्ता गर्ने गिरी पक्राउ

खोटाङ – कीर्ते कागजात बनाई अनलाइन मिडिया दर्ता गरेर सञ्चालन गर्ने हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ३६ वर्षीय मनोजकुमार गिरीलाई जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेर मुद्दा चलाएको छ । अरूको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपिमा आफ्नो ...

जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा

कर्णाली – जुम्लाका ४१ मतदान केन्द्र अतिसंवेदनशील केन्द्रको सूचीमा परेका छन् । स्थानीय तह चुनाव नजिकिँदै गर्दा जिल्ला सुरक्षा समिति जुम्लाले मतदान केन्द्रको वर्गीकरण गरेको हो । अति संवेदनशील, संवेदनशील र सामान्य संवेदनशील मतदान केन्द्रका ...

देशभरका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं – देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अहिले उत्तर प्रदेश, बिहार र पश्चिम बङ्गालमा बनेको न्यून चापीय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव छ । ...