०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’ ★   स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट ★   गोसाइँकुण्डमा हिमपात सुरु ★   कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित ★   सुगम नगरको दुर्गम बस्ती ★   बसको ठक्करबाट दुई जनाको मृत्यु ★   बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ ★   उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ– अमेरिकी रक्षामन्त्री अस्टिन ★   स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह ★   नगरक्षेत्रभित्रका अस्पताललाई १४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान ★   वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान ★   बेलबारी गोल्डकप : सलहेस फुटबल क्लब सेमिफाइनलमा प्रवेश ★   सङ्खुवासभामा नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु ★   पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाई ★   ‘जोखिम पूर्वानुमान गर्न क्रेडिट रेटिङ’ ★   फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर ★   विपी राजमार्गमा आजदेखि पूर्णरूपमा यातायात सञ्चालन गर्न अनुमति ★   सरकारको प्राथमिकताः थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने ★   सरकारको समीक्षा जनताले गर्छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   हूलहुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया प्रभावित हुन्छः काङ्ग्रेस

समाज

‘लोकतन्त्रको आधारशिला व्यावसायिक र जिम्मेवार पत्रकारिता’

काठमाडौं – यस वर्षको राष्ट्रिय पत्रकारिता दिवस ‘लोकतन्त्रको आधारशिला व्यावसायिक र जिम्मेवार पत्रकारिता’ भन्ने नाराका साथ भव्यताका साथ मनाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको सातौँ राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह ...

नागरिक उड्डयन प्राधिकरणमा कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान

फाइल तस्वीर काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले करार सेवाका लागि आवेदन आह्वान गरेको हो । प्राधिकरणले रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति भए स्वतः हट्ने गरी ...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान आज हुँदै

लुम्बिनी – भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज अप्रेसन फ्लाइट हुने भएको छ । यसअघि नयाँ वर्षका दिन हुने भनिएको अप्रेसन फ्लाइट स्थगित गरिएको थियो । आज नेपाल वायुसेवा निगमको ३३० एयरबसले अप्रेसन फ्लाइट (परीक्षण उडान) ...

आजको मौसम : यी स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं – हाल देशको पहाडी भूभागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज ...

कमलनगर चोकमा आगलागी, पाँचवटा भन्दा बढी पसलमा क्षति

चितवन – चितवनको भरतपुरस्थित कमलनगर चोकको चारतले घरमा आगलागी भएको छ । भरतपुर महानगरपालिका–३ स्थित तुलसीराम सापकोटाको चारतले घरमा गएराति आगो लागेको हो । गएरातिदेखि लागेको सो आगो आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ...

बसपार्कस्थित एक होटलबाट चितुवाको छाला सहित तीन जना पक्राउ

प्रतिकात्मक तस्वीर सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–१० बसपार्कस्थित होटलबाट १ थान चितुवाको छाला सहित सोही नगरपालिका–१४ दर्नाकोट बस्ने २३ वर्षीय अम्मर थापा लगायत ३ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ । उक्त होटलमा चितुवाको छालाको कारोबार ...

अथाह परिणाममा लागुऔषधसहित काठमाडौंका एक युवक पक्राउ

काठमाडौं – काठमाडौंको कोटेश्वरबाट प्रहरीले लागुऔषध सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर घर भएका ३२ वर्षीय मुकुन्द केसी रहेका छन् । लागुऔषध कारोबार गरेको सुराकको आधारमा महादेवस्थान स्थित सडकबाट ...

टिकट पाउने र नपाउने पक्षबीच झडप हुँदा नगरपालिकामा तोडफोड, स्थिति नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार

फाइल तस्वीर सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट टिकट पाउने र नपाउने पक्षबीच झडप हुँदा तनावपूर्ण स्थिती सिर्जना भएको छ । उम्मेदवारी दर्ता गर्न जाने पक्ष र अर्को पक्षबीच घम्साघम्सी हुँदा ...

देशभर थप २१ जनामा कोरोना सङ्क्रमण, १७ जना सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ४२ जनाको पीसीआर विधिबाट र १ हजार १ सय ३३ जनाको ...

ललितपुर महानगरपालिकाको प्रमुखमा चिरीबाबु महर्जन र उपप्रमुखमा ब्रजाचार्यको उम्मेदवारी दर्ता

ललितपुर – ललितपुर महानगरपालिकाको प्रमुख पदमा सत्तापक्षीय गठबन्धनमा नेपाली काँग्रेसबाट चिरीबाबु महर्जनले र नेकपा (माओवादी केन्द्र)बाट बाबुराजा ब्रजाचार्यले उम्मेदवारी दर्ता गर्नुभएको छ । सोमबार दिउँसो समर्थकसहित चिरीबाबु र ब्रजाचार्यले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । ...