२९ चैत २०७८, मङ्गलबार
काठमाडौं – आज देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका ...
२९ चैत २०७८, मङ्गलबार
वीरगञ्ज – बारामा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । जीतपुर सिमरा उपमहानगरपालिका–७ बस्ने ६० वर्षीय कन्हैयाबहादुर क्षेत्रीको मृत्यु भएको हो । सोमबार दिउँसो २ः३५ बजे वीरगञ्ज–पथलैया सडकखण्ड अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ ...
२९ चैत २०७८, मङ्गलबार
वीरगञ्ज – नेपाल प्रहरीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी पर्सामा सुरक्षा व्यवस्था कडा पारेको छ । विशेषगरी भारतसँग सिमाना जोडिएको क्षेत्रमा भारतीय सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं ...
२९ चैत २०७८, मङ्गलबार
काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले आजदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ । मेलम्चीको पानी आजदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने ...
२९ चैत २०७८, मङ्गलबार
धनुषा – भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका निमित्त कार्यालय प्रमुख सुनिल कुमार झा घुस रकमसहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले झालाई पाँच लाख घुस रकमसहित पक्राउ गरेको हो । ...
२८ चैत २०७८, सोमबार
साङ्केतिक तस्वीरबाँके – नेपालगञ्जको मुख्य बजार क्षेत्रमा पर्ने वीपीचोकसँगै एक कारले ठक्करदिंदा तीन जना व्यक्तिको मृत्यु भएको छ । बाँके प्रहरी कार्यालयले जनाए अनुसार उक्त घटना राती पौने १२ बजे घटेको हो । प्रदेश ३०१ ...
२७ चैत २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले मुलुकको आर्थिक अवस्था श्रीलङ्काको जस्तो हुन लागेको बताउनु भएको छ । एमाले अध्यक्ष ओलीले एमालेनिकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको कार्यक्रम उद्घाटन गर्नेक्रममा ...
२७ चैत २०७८, आइतबार
फाइल तस्वीररौतहट – राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षणमा सबै पक्षले सहकार्य गर्नुपर्ने बताउनु भएको छ । रौतहटस्थित माधवनारायण नगरपालिका–३ मा सञ्चालनमा आएको गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्ने क्रममा राष्ट्रपति भण्डारीले यस्तो धारणा व्यक्त गर्नु ...
२७ चैत २०७८, आइतबार
काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ८ सय जनाको पीसीआर विधि र ९ सय ४० जनाको एन्टिजेन परीक्षण विधिबाट कोरोना भाइरसको परीक्षण गर्दा जम्मा ४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ ...
२४ चैत २०७८, बिहिबार
काठमाडौं – बेलका नगरपालिका–३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको मङ्गलबार बिहान स्थानीय जशोदा खोलाको किनारमा हत्या गरी फालेको अवस्थामा शव फेला परेपछि हत्यामा संलग्नलाई पक्राउ गरी बुधबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । ...