०७ बैशाख २०७९, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौंको ठमेलस्थित एक होटलको सातौं तलाबाट खसेर एक विदेशी नागरिकको मृत्यु भएको छ । उनी आज बिहान ठमेलको होटलबाट खसेका थिए । आयरल्यान्डका ३३ वर्षीय एलन मिक फिलिप्सको लडेर मृत्यु भएको ...
०७ बैशाख २०७९, बुधबार
काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मङ्गलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो । माओवादीबाट दाहाल ...
०७ बैशाख २०७९, बुधबार
बाँके – बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई पाँच हजार ...
०७ बैशाख २०७९, बुधबार
काठमाडौं – आज बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने मुलुकका अन्य पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ ...
०६ बैशाख २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – सर्वोच्च अदालतलले सरकारद्वारा निलम्बन गरिएका गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अधिकारीको रिटमा आज मङ्गलबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि ...
०६ बैशाख २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – सर्वोच्च अदातलले स्थानीय तहका जनप्रतिनिधिले वैशाख ३० गते हुने निर्वाचनमा मनोनयन दर्ता गर्नुअघि पदबाट राजीनामा दिनुपर्ने फैसला गरेको छ । सर्वोच्च अदालतले बहालवाला जनप्रतिनिधिहरुले निर्वाचनमा उम्मेदवारीको मनोनयन दर्ता गर्नुपूर्व आफु कार्यरत रहेको ...
०६ बैशाख २०७९, मङ्गलबार
रौतहट – रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० बर्षीय अलि महमद ...
०६ बैशाख २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला १ ला २ हजार ५०० रुपैयाँ थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...
०६ बैशाख २०७९, मङ्गलबार
मोरङ – विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा गए राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएका छन् । विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार चौधरीका अनुसार कुमारप्रसाद घिमिरेको घरमा सञ्चालित होटल ...
०६ बैशाख २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं— सरकारले आजदेखि दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु गर्दैछ । आज र भोलि गरी दुई दिनसम्म राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्न लागेको हो । देशका सबै ७ ...