०७ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’ ★   स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट ★   गोसाइँकुण्डमा हिमपात सुरु ★   कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित ★   सुगम नगरको दुर्गम बस्ती ★   बसको ठक्करबाट दुई जनाको मृत्यु ★   बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ ★   उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ– अमेरिकी रक्षामन्त्री अस्टिन ★   स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह ★   नगरक्षेत्रभित्रका अस्पताललाई १४ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान ★   वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान ★   बेलबारी गोल्डकप : सलहेस फुटबल क्लब सेमिफाइनलमा प्रवेश ★   सङ्खुवासभामा नवौँ अरुण भ्याली फुटबल प्रतियोगिता सुरु ★   पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाई ★   ‘जोखिम पूर्वानुमान गर्न क्रेडिट रेटिङ’ ★   फूल बिक्री स्थल तयार पार्दै काठमाडौँ महानगर ★   विपी राजमार्गमा आजदेखि पूर्णरूपमा यातायात सञ्चालन गर्न अनुमति ★   सरकारको प्राथमिकताः थालेका काम अघि बढाउने, निर्धारित समयमा सक्ने ★   सरकारको समीक्षा जनताले गर्छन् : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   हूलहुज्जत र सडक प्रदर्शनले न्यायिक प्रक्रिया प्रभावित हुन्छः काङ्ग्रेस

समाज

चुनाव नजिकिएसँगै काङ्ग्रेस नगरसभापति थापाले दिए पदबाट राजीनामा

बझाङ – बझाङको बुङ्गल नगरपालिकाका नेपाली काङ्ग्रेसका नगरसभापति नरेशबहादुर थापाले पदबाट राजीनामा दिएका छन् । बुङ्गल नगर प्रमुख उप–प्रमुख वडा अध्यक्षका सम्पूर्ण पदहरुमा नगरवासीको जनभावना टिकट वितरण गरेकोमा म नरेश थापा औचित्यहिन ठान्दछु । सोहि ...

हत्या आरोपमा तीनजना पक्राउ

साङ्केतिक तस्वीर तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिना बस्ने २९ वर्षीय विशाल ढुङ्गानाको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् । कर्तव्य ज्यान गरी हत्या गरेको अभियोगमा आइतबार तीन जनालाई इलाका प्रहरी कार्यालय बेलचौताराले पक्राउ ...

मालपोत अधिकृत नै डेढ लाख घुससहित अख्तियारको नियन्त्रणमा

ताप्लेजुङ – जिल्ला मालपोत कार्यालय ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई अख्तियारको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले महतलाई सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रुपैयाँसहित नियन्त्रणमा लिएको हो । बाबुका ...

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य भने स्थिर

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर एक लाख ५ सयमा कारोबार भइरहेको छ ...

सर्वाधिक महँगो लागुऔषधसहित विमानस्थलबाट दुई महिला पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिणाममा कोकिनसहित दुई भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय महिला ३५ वर्षीया लाल्नुपुई र जाम्बियाकी ३५ वर्षीया कपुटुला अविर्साग रहेकी छन् । कपुटला कतार एयरलाइन्सको विमानबाट ...

पूर्वमन्त्री झाको निधन

काठमाडौं – मधेश प्रदेशकी सांसद तथा पूर्वमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ । क्यान्सर रोगबाट पीडित झाको आज आइतबार बिहान निधन भएको हो । सांसद झाको रानीवारीस्थित आफ्नै घरमा मृत्यु भएको हो । उहाँ ...

धादिङका तेह्रवटै स्थानीय तहमा लाग्यो उम्मेदवारको टुङ्गो (हेरौं कहाँबाट को–को परे)

धादिङ – धादिङ जिल्लाका स्थानीय तहमा गठबन्धनले भागबण्डाको टुङ्गो लगाएको छ । प्रदेशस्तरीय गठबन्धनको संयन्त्रले स्थानीय निर्वाचनको भागबण्डाबारे उम्मेदवारको टुङ्गो लगाएको हो । दुईवटा नगरपालिका सहित १३ वटा स्थानीय तह रहेको धादिङ जिल्लामा एक नगरपालिकासहित ...

काठमाडौंका मतदातासँग बालेनको प्रतिबद्धताः डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना (पूर्णपाठ)

काठमाडौं – आसन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाबाट मेयरको स्वतन्त्र उम्मेदवार बनेका –यापर बालेन साहले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । मेयरका स्वतन्त्र उम्मेदवार बालेनले आज आइतबार बिहान काठमाडौंमा एक कार्यक्रम आयोजना गरी आफ्नो प्रतिबद्धतापत्र ...

बिजुलीको पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं – काठमाडौंको काँडाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र २२ वर्षीय गोपाल आले मगर रहेका छन् । दुर्घटनामा ...

मेलम्ची आयोजनाको पानी आजबाट वितरण सुरू

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको पानी आजबाट काठमाडौं उपत्यकामा पुनः वितरण सुरू गरिएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आज आइतबार बिहान नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताहरुको धारामा पुगेको हो ...