०३ जेठ २०७९, मङ्गलबार
लमजुङ – लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा गुमानसिंह अर्याल र उपमेयरमा पदमा गुरुङ निर्वाचित भएका हुन् । अर्यालले ९ हजार ४ सय ७९ मत ल्याएर मेयरमा निर्वाचित ...
०३ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – नेपाली बजारमा पहेंलो धातु सुनको मुल्यमा उतार–चढाव भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मङ्गलबार छापावाल सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको । महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको ...
०३ जेठ २०७९, मङ्गलबार
काठमाडौं – पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेसम्मको मतदानको प्रवृत्तिबाट जनता स्थापित दलहरुबाट सन्तुष्ट नरहेको प्रतिक्रिया दिनुभएको छ । काठमाडौं समेतका कतिपय स्थानमा स्वतन्त्र व्यक्तिहरुले जित हासिल वा अग्रता ...
०३ जेठ २०७९, मङ्गलबार
ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर ३ मा पनि नेकपा एकीकृत समाजवादीले वडाध्यक्षमा जित हाँसिल गरेको छ । एसका उम्मेदवार श्रीगोपाल महर्जन १ हजार ५ सय २५ मतका सहित विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी ...
०३ जेठ २०७९, मङ्गलबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा आफ्नो दलले अपेक्षित परिणाम ल्याउन नसकेकोे बताउनुभएको छ । आज पार्टी कार्यालयमा आयोजित मदन–आश्रित स्मृति दिवसको कार्यक्रममा सम्बोधन गर्दै गठबन्धनका घटकबाट पनि राम्रो सहकार्य ...
०३ जेठ २०७९, मङ्गलबार
काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरबाट कृष्णहरि महर्जन र उपमेयरबाट सिर्जना बुर्लाकोटी निर्वाचित भएका हुन् । मेयरमा उम्मेदवार महर्जनले ११ हजार ९ सय ...
०३ जेठ २०७९, मङ्गलबार
काठमाडौं – आज विश्व उच्च रक्तचाप दिवस ,विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । उच्च रक्तचापबारे सचेतना अभिवृद्धि र यसको रोकथाम र नियन्त्रणका लागि जागरुक गर्ने उद्देश्यले हरेक वर्ष मे १७ तारिखमा उच्च रक्तचाप दिवस ...
०३ जेठ २०७९, मङ्गलबार
काठमाडौं – नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभागका प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज मनाइँदै छ । वि.सं २०५० जेठ ३ गते हालको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा जिप दुर्घटना हुँदा उहाँहरुको निधन भएको ...
०३ जेठ २०७९, मङ्गलबार
काठमाडौं – स्थानीय तह निर्वाचनको मतगणना जारी रहेकैबेला हालसम्म २ सय ४१ पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली काङ्ग्रेसले ४६ प्रतिशत बढी पालिकामा जित हात पारेको छ ...
०२ जेठ २०७९, सोमबार
डोटी – डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिपायलमा सुपप्र ००१००८ प ६६०५ नं को मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । इलाका ...