०८ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कुनै एक संस्था वा व्यक्तिको प्रयासले मात्र विपद् प्रतिकार्य सम्भव हुँदैनः महानिरीक्षक अर्याल ★   नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा तालाबन्दी ★   डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै ★   राष्ट्रपति निर्वाचन आउन दुई हप्तामात्रै बाँकी, ह्यारिस र ट्रम्पबीच तीव्र प्रतिस्पर्धा ★   श्रमिकलाई मार पर्ने गरी सेवा शुल्क वृद्धिको हर्कत, म्यानपावर कम्पनीको प्रभावमा पर्दै श्रम मन्त्री ★   अर्थमन्त्री पौडेल र एडिबीका उपाध्यक्षबीच भेटवार्ता ★   देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा ★   अर्थमन्त्री पौडेल र विश्व बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता ★   बजेट अभावले दुई वर्षदेखि तामाङ एकीकृत बस्ती अलपत्र ★   बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै ★   मुस्ताङबाट यस वर्ष ९३ करोड बढीको स्याउ निर्यात ★   बालुवाजन्य सामग्रीले सप्तकोशीको सतह उच्च हुँदा जोखिम बढ्दै ★   आमा सम्झाउने ‘मातृचक्र’ ★   आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ ★   घरदैलोमै एकीकृत घुम्ती शिविरले स्थानीय खुसी ★   कालीगण्डकी जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्बभन्दा बढी ★   ‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’ ★   स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट ★   गोसाइँकुण्डमा हिमपात सुरु

समाज

काठमाडौं महानगर अपडेट : बालेनको अग्रता फराकिलो बन्दै

काठमाडौं – काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह २२ हजार ८ सय ४२ मतसहित अग्रस्थानमा रहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७ सय ६९ मत ल्याएका छन् भने ...

स्थानीय निर्वाचनः पाँच सय ६० स्थानीय तहको नतिजा सार्वजनिक

फाइल तस्वीर काठमाडौं – एक साता अघिसम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा आउनेक्रम जारी छ । देशको कुल ७५३ वटा स्थानीय तहमध्ये निर्वाचन आयोगको पछिल्लो तथ्याङ्कअनुसार अहिलेसम्म ५ सय ६० स्थानीय तहको नतिजा आइसकेको हो । ...

नागरिकता सम्बन्धि विधेयकलाई अघि बढाउने तयारीमा सरकार

काठमाडौं – सरकारले नागरिकता सम्बन्धि विधेयकलाई अघि बढाउने तयारी गरेको छ । वि.सं २०७५ साउन २२ गतेदेखि नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक यस अघि नै संसद्मा रहेको छ । संसद्मा विचाराधिन ...

भरतपुर महानगरपालिकामा रेणुले मतान्तर बढाउँदै

फाइल तस्वीरचितवन – चितवन जिल्लाको भरतपुर महानगरपालिकाको पछिल्लो मतगणना अनुसार गठबन्धन दलको मेयर पदकी साझा उम्मेदवार रेणु दाहालले एमालेको मेयर पदका उम्मेदवार विजय सुवेदीसँगको मतान्तर फराकिलो बनाउँदै लगेकी छन् । भरतपुर महानगरमा ४० हजार ७ ...

गठबन्धनलाई पराजित गर्दै सुनवलको मेयर र उपमेयरमा एमाले विजयी

नवलपरासी – नवलपरासीको सुनवल नगरपालिकामा गठबन्धलाई पराजित गर्दै मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ । मेयरमा एमालेकी विमला अर्याल र उप–मेयरमा एमालेकै सूर्यप्रसाद दुवे निर्वाचित हुनुभएको हो । एमालेबाट उम्मेदवार लिनुभएकी ...

काङग्रेसकी चौधरी सुरूङका नगरपालिकाको मेयरमा निर्वाचित

फाइल तस्वीरसप्तरी— सप्तरी जिल्लाको सुरूङका नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली काङ्ग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको मेयरमा गीता चौधरी र उपमेयरमा रुद्रबहादुर कार्की निर्वाचित भएका हुन् । मेयर पदमा निर्वाचित चौधरीले ७ हजार ...

पालुङटार र गोरखा नगरपालिकामा माओवादी केन्द्र विजयी

फाइल तस्वीरगोरखा – गोरखा जिल्लाको दुई नगरपालिकाको प्रमुखमा नेकपा माओवादीले बाजि मारेको छ । गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा माओवादी केन्द्रले विजय हात पारेको हो । पालुङटार नगरपालिकामा मेयर र उपमेयरमा जितेको छ भने गोरखा ...

स्थानीय तहको नतिजा आउने क्रम जारी, महा-नगरको परिणाम आउन अझै समय लाग्ने

फाइल तस्वीर काठमाडौं– वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा आउनेक्रम जारी छ । देशभर कुल ७५३ वटा स्थानीय तहमध्ये ४३३ स्थानीय तहको नतिजा सार्वजनिक भैसकेको छ । अधिकांश नगरपालिका र गाउँपालिको नतिजा आइसकेको ...

स्थानीय तह निर्वाचनः १९६ पालिकामा काङ्ग्रेस विजयी

काठमाडौं – स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली काङ्ग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार काङ्ग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ । जारी मतगणनामा काङ्ग्रेस ...

बाबुरत्नद्वारा वडाध्यक्ष जितेसँगै खानेपानीको समस्या निराकरण गर्ने प्रतिबद्धता

ललितपुर– ललितपुर महानगरपालिकाको वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका बाबुरत्न महर्जन विजयी हुनुभएको छ । उहाँ १ हजार ५ सय १६ मतसहित विजयी हुनुभएको हो । २ सय ९४ मतान्तरसहित उहाँले एमालेका राजमान महर्जनलाई ...