०८ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   स्नातकोत्तर गरेका अर्याल कुखुरापालनमा ★   अर्थमन्त्री पौडेल र विश्व बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता ★   बजेट अभावले दुई वर्षदेखि तामाङ एकीकृत बस्ती अलपत्र ★   बन्दीपुरमा २० किलोमिटर सडक कालोपत्र गरिँदै ★   मुस्ताङबाट यस वर्ष ९३ करोड बढीको स्याउ निर्यात ★   बालुवाजन्य सामग्रीले सप्तकोशीको सतह उच्च हुँदा जोखिम बढ्दै ★   आमा सम्झाउने ‘मातृचक्र’ ★   आजको लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ ★   घरदैलोमै एकीकृत घुम्ती शिविरले स्थानीय खुसी ★   कालीगण्डकी जलविद्युत् आयोजनाको लागत दुई खर्ब २४ अर्बभन्दा बढी ★   ‘कोप–२९ मा नेपालको सहभागिता महत्वपूर्ण’ ★   स्वास्थ्य कार्यालय ललितपुर प्रदेशकै उत्कृष्ट ★   गोसाइँकुण्डमा हिमपात सुरु ★   कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित ★   सुगम नगरको दुर्गम बस्ती ★   बसको ठक्करबाट दुई जनाको मृत्यु ★   बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ ★   उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ– अमेरिकी रक्षामन्त्री अस्टिन ★   स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह

समाज

आज दिनभरको मौसमः यी भू–भागमा मेघगर्जन र चटयाङ्सहित वर्षाको सम्भावना

काठमाडौं – देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ का केही स्थानमा हल्का वर्षाको भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश– १, बागमती प्रदेश, गण्डकी प्रदेश र ...

आज बुद्ध जयन्ती गौतम बुद्धको पूजा आराधना गरी मनाइँदै

काठमाडौं – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको ...

देशभर ७ जनामा कोरोना पुष्टि

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार १ सय ८८ जनामा नमुना परीक्षण गर्दा ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । हाल देशभर ...

सूचनाबाट वञ्चित गरेको भन्दै पत्रकारहरूद्वारा विरोध

वीरगञ्ज – स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम पाउनबाट वञ्चित गरेको र सहज वातावरणमा सुचना उपलब्ध नगराइदिएको भन्दै पत्रकारहरूले पेनडाउन गरेका छन् । पत्रकारलाई सूचना दिन वञ्चित गरेको भन्दै पेनडाउन गरिएको नेपाल पत्रकार महासङ्घ पर्साले जनाएको ...

काठमाडौंको मतगणना रोचक बन्दै, बालेनलाई पछ्याउँदै सिंह र स्थापित

काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले दोब्बर मतले अग्रता बढाइरहेका छन् । १२ बजेसम्म प्राप्त मतपरिणाम अनुसार शाहले २ हजार ६ सय १ मत प्राप्त गर्दा एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ४ ...

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

सिरहा – सिरहाको औरही गाउँपालिका–५ मा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही गाउँपालिका–१ बस्ने ३० वर्षीया तेतरी देवी दास रहेकी छन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा ...

मन्त्री आलेलाई आयोगको २४ घण्टे स्पष्टीकरण

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयलाई लिएर निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी ...

मतदान गर्न घर हिँडेका युवक मृत फेला

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङमा एक युवक मृत भेटिएका छन् । निधन हुनेमा करिब २५ वर्षीय विनोद कार्की रहेका छन् । उनी खोक्लिङको दुङ्गा भन्ने ठाँउमा मृत अवस्थामा भेटिएका हुन् । मृत भेटिएका उनी ...

नेकपा बहुमतका संयोजक बास्तोला पक्राउ

काठमाडौं – नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई आफ्नो घर सुर्खेत जाँदै गर्दा आज बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो । उनी घर हुँदै शुक्रबार कोहलपुरमा तय भएको ...

पश्चिमी वायुसँगै ’असानी’ चक्रवातको असर,यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि मुलुकका विभिन्न क्षेत्रमा वर्षाको आँकलन गरिएको छ । स्थानीय वायु र पश्चिमी वायुसँगै ’असानी’ नामक चक्रवातको असरका कारण वर्षाको आँकलन गरिएको हो । जल ...