०७ जेठ २०७९, शनिबार
फाइल तस्वीरललितपुर – पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलको गठबन्धन मूलभूत रुपमा सफल भएको बताउनु भएको छ । अध्यक्ष प्रचण्डले भक्तपुरको मध्यपुर थिमीका नवनिर्वाचित ...
०७ जेठ २०७९, शनिबार
फाइल तस्वीरचितवन – चितवनस्थित भरतपुर महानगरपालिकाको पछिल्लो मतगणनाको तथ्याङ्क अनुसार मेयर पदमा गठबन्धन दलकी साझा उम्मेदवार रेणु दाहालले आफ्ना प्रतिद्वन्द्वीलाई पछिपार्दै फराकिलो अग्रता प्राप्त गर्नुभएको छ । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीकोभन्दा ६ हजार ५ ...
०७ जेठ २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच प्रदेशभित्रका मुख्य योजनाहरुको बारेमा छलफल भएको छ । प्रधानमन्त्री देउवा र मुख्यमन्त्री पोखरेलबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटघाटका अवसरमा ...
०६ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको आज शुक्रबार बसेको बैठकमा ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयले प्रवेश पाएको छ । सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको उक्त विषयलाई नेपाली काङग्रेसका सांसद गगन थापाले संसद बैठकमा उठाउनु भएको हो ...
०६ जेठ २०७९, शुक्रबार
चितवन – एकसाता अघिसम्पन्न स्थानीय तह अन्तर्गत भरतपुर महानगरपालिकाको मत गणना लगभग आधाआधि मात्र सकिएको छ । अहिलेसम्म ५५ हजार ६८० मतको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भरतपुर महानगरपालिकामा एक लाख ...
०६ जेठ २०७९, शुक्रबार
काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत चन्द्रागिरि नगरपालिकाका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित प्रमाणपत्र वितरण गरेको छ । हिजो बिहीबार सम्पन्न सो नगरपालिकाको मतगणनामा प्रमुख पदमा घनश्याम गिरीले १५ हजार ४७५ मत प्राप्त ...
०६ जेठ २०७९, शुक्रबार
काठमाडौं – नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मिना लामाले हेटौंडा उप–महानगरपालिकाको मेयरमा जित हाँसिल गर्ने पक्कापक्की भइसकेको छ । लामाले निकटतम प्रतिद्वन्द्वी राप्रपाका दीपक सिंह र नेकपा एमालेका अनन्त पौडेललाई पराजित गर्दै झन्डै ३ हजार मतान्तरको ...
०६ जेठ २०७९, शुक्रबार
काठमाडौं – स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ स्थानीय तह मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका ...
०६ जेठ २०७९, शुक्रबार
काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो नेपाली बजारमा छापावाल सुन प्रतितोला ९६ ...
०६ जेठ २०७९, शुक्रबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा राप्रपा विजयी भएको छ । ओलीको गृहनगर दमकमा राप्रपाका उम्मेदवार नगर प्रमुख राम थापा भारी मतले विजयी हुनुभएको छ । उहाँले एमाले ...