२७ जेठ २०७९, शुक्रबार
फाइल तस्वीरजम्मू-कश्मीर – सामाजिक सञ्जालमा शेयर भएको विवादित पोस्टपछि भारत प्रशासित जम्मूको डोडा जिल्लास्थित भद्रवाह शहरमा कर्फ्यु लगाइएको छ । जिल्लाका डेपुटी कमिसनर विकास शर्माले यसको पुष्टि गरेका बीबीसी हिन्दीले जनाएको छ । शर्माका अनुसार, ...
२७ जेठ २०७९, शुक्रबार
तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज ...
२७ जेठ २०७९, शुक्रबार
काठमाडौं – हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । पश्चिमी तथा मध्य भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको विभागले जनाएको छ ...
२६ जेठ २०७९, बिहिबार
ललितपुर – ललितपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका–२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका–३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । ...
२६ जेठ २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुका लागि कोरोना विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गलबार बसेको मन्त्रीस्तरीय निर्णयले बुस्टर डोज दिने निर्णय गरेको हो । सरकारले ...
२६ जेठ २०७९, बिहिबार
साङ्केतिक तस्वीर दाङ – दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराहीको रामपुरस्थित सडकखण्डमा रा ४ प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घोराही उपमहानगरपालिका वडा नं. २ का २७ वर्षीय गोविन्द रेग्मीको ...
२६ जेठ २०७९, बिहिबार
काठमाडौं – मनसुन सुरु भएसँगै अविरल वर्षाका कारण पहिरो खस्न गई मुग्लिङ–नौविसे र मुग्लिङ–नारायणगढ सडक अवरूद्ध भएको छ । मुग्लिङ–नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो । यस्तै ...
२६ जेठ २०७९, बिहिबार
महेन्द्रनगर – जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली काङ्ग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन हुनुभएको छ । जिल्ला समन्वय समिति उपप्रमुखमा काङ्ग्रेसकै रामकुमारी राना निर्विरोध चयन हुनुभएको छ । जिल्ला समन्वय समिति सदस्यहरूमा मोहन महता, रामसिंह ...
२६ जेठ २०७९, बिहिबार
काठमाडौं – साताको छैटौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै ९८ हजार रुपैयाँ कायम ...
२६ जेठ २०७९, बिहिबार
बाग्लुङ – दुई दिन देखिको वर्षासँगै खसेको पहिरोका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् ...