२५ जेठ २०७९, बुधबार
प्रतिकात्मक तस्वीर दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या भएको छ । उनको घर नजिकैको खरको लुटोमा आगो लगाएर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनाबारे एकिन कारण ...
२५ जेठ २०७९, बुधबार
काभ्रे – काभ्रेपलाञ्चोकको बनेपामा जिल्ला बजार अनुगमन समितिले एक खाद्यान्न पसल सञ्चालकलाई म्याद नाघेको खाद्य सामग्री राखेको पाइएपछि कारबाही गरेको छ । काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बजार अनुगमन समितिका संयोजक अमरदीप सुनुवारले ...
२५ जेठ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं– सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । वर्षाद्को समयमा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले यस्तो निर्णय गरेको हो । सङ्घीय सडक सुपरिवेक्षण तथा ...
२५ जेठ २०७९, बुधबार
फाइल तस्वीर काठमाडौं – नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ । हिजो मङ्गलबार सिसडोल ल्याण्डफिल साइट पुगेको नास्टको विज्ञ टिमले त्यहाँको पानी ...
२५ जेठ २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बुधबार पनि देशका विभिन्न क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने छ । नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय ...
२५ जेठ २०७९, बुधबार
फाइल तस्वीर प्रदीप शर्मा काठमाडौं – काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाका सडक किनारमा थुप्रिएका फोहोरहरु उठाउन सुरु गरेको छ । हिजो मङ्गलबार बिहानैदेखि फोहोर उठाउन थालिएको हो । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र बन्चरेडाँडा ल्यान्डफिल ...
२४ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं – सरकारले भु–उपयोग ऐन २०७६ को नियमावली जारी गर्दै जग्गाको खण्डीकरणलाई रोक्ने निर्णय गरेको छ । कृषि योग्य भूमि खण्डीकरण गर्ने कार्य तिब्ररुपमा विकास भएकोले सरकारले यस्तो निर्णय गरेको हो । यसैगरी आवासीय ...
२४ जेठ २०७९, मङ्गलबार
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामाजिक न्याय, शान्ति, समृद्धि, समता र मानवअधिकारका आधारमा नेपाली समाजलाई रूपान्तरण गर्न शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गर्न लागिएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक ...
२४ जेठ २०७९, मङ्गलबार
काठमाडौं – झण्डै एक महिना अघिदेखि काठमाडौं उपत्यकाका सडक तथा गल्लीहरुमा थुप्रिएको फोहोर आजदेखि उठाउन थालिएको छ । नुवाकोटको बञ्चरेडाँडा तथा सिसडोल ल्याण्डफिल साइटमा फोहोर बिर्सजन गर्न दिने विषयमा स्थानीय वासिन्दासँग सहमति भएसँगै काठमाडौंको फोहोर ...
२४ जेठ २०७९, मङ्गलबार
हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३७ वर्षीया जमुनामाया मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार ...