३१ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरकाठमाडौं– मनसुन सुरुभएसँगै देशैभरीको मौसममा बदली भैरहेको छ । मनसुन सक्रिय हुँदा प्रदेश एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यमखालको वर्षा भइरहेको छ । मनसुनी वायुको सामान्य ...
३१ जेठ २०७९, मङ्गलबार
पाल्पा – पाल्पाको निस्दीमा सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका ज्येष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो । मित्यालका २७ ...
३१ जेठ २०७९, मङ्गलबार
फाइल तस्वीरचितवन – नारायणगढ–मुग्लिन सडक खण्डको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि अवरुद्ध भएको सडक सञ्चालन भएको छ । अविरण वर्षासँगै सोमबार राति पौने १ बजे उक्त स्थानमा गएको पहिरोले सडक अवरुद्ध हुन पुगेको थियो ...
३० जेठ २०७९, सोमबार
गोरखा – जिल्ला समन्वय समिति गोरखाको प्रमुख र उपप्रमुखसहित नयाँ कार्यसमितिमा सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ । आज सोमबार भएको निर्वाचनबाट प्रमुख र उपप्रमुखसहित सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको हो । जिल्ला समन्वय समितिको प्रमुखमा गोरखा ...
३० जेठ २०७९, सोमबार
फाइल तस्वीरसुनसरी – इटहरी उमहानगरपालिकाको जुट विकास टोल बस्तीको एक घरमा पसेको चितुवालाई सकुशल उद्धार गरिएको छ । आज दिउँसो उक्त चितुवा स्थानीयबासिन्दाको घरमा पसेपछि चितुवालाई सुरक्षाकर्मी तथा वन्यजन्तु सम्बन्धी प्राविधिकको सहयोगमा नियन्त्रण लिइएको हो ...
३० जेठ २०७९, सोमबार
काठमाडौं – नेपाली सिनेमा ‘कबड्डी ४’ ले अपार सफलता प्राप्त गर्दै करोडौं रुपैयाँको व्यापार गर्न सफल भएको छ । निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित ‘कबड्डी ४’ ले अपेक्षा गरेको भन्दा अधिक व्यापार गर्न सफल भएको हो ...
३० जेठ २०७९, सोमबार
मकवानपुर – हेटौंडा उप–महानगरपालिका–१५ मा गएराती बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ । मृतक रिक्सा चालक बाराको रतनपुर घर भएका अन्दाजी २६ वर्षीय मिलन सुनार रहेको बताइएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा ...
३० जेठ २०७९, सोमबार
साङ्केतिक तस्वीर तनहुँ – तनहुँको भानु नगरपालिमा माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी ...
३० जेठ २०७९, सोमबार
काठमाडौं – साताको दोस्रो दिन आज सोमबार छापावाल सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको ...
३० जेठ २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार मुलुकभरको मनसुनी वायुको प्रभावले मौसम बदली हुनेभएको छ । देशमा प्राय सबैक्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार बिहान एक नम्बर प्रदेश, ...