०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटकीय स्थल गाजा दह र सिद्ध बराहको पूर्वाधार बनाउन महायज्ञ ★   धारिलो हतियार प्रयोग गरी दम्पत्तीको हत्या ★   ‘जेठोबुढो’सहित कास्कीका कृषि उपज खाद्य कम्पनीले किन्ने ★   जोमसोम बजारसहित घरपझोङ चक्रपथ कालोपत्र सुरु ★   सत्तारुढ दलहरूको बैठक बालुवाटारमा बस्दै ★   चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ ★   डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध ★   प्रचण्डलाई डा. भट्टराईको प्रश्नः पूर्व माओवादीहरु एक हुनुपर्ने वैचारिक तथा राजनीतिक औचित्य र आधार के हो? ★   विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्न किसानलाई दुई लाख रुपैयाँ मूल्य बराबरका कृषि सामग्री प्रदान ★   जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल ★   अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने ★   मनग्य आम्दानी लिन सकिनेगरी ‘खर्क’ व्यवस्थापन रणनीति तयार गर्दै कर्णाली ★   नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको खरिद–विक्री दर यस्तो छ ★   चानचुन छैन भन्दै गाडीवालाद्वारा २२ करोड ठगी ★   देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध ★   आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता ★   कृषिमा प्रविधिको प्रयोगले बढायो आम्दानी ★   कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी दिने भएकाले किसानहरु प्याजखेतीमा आकर्षित

समाज

अचानक ट्याङ्करमा आगलागी, ट्याङ्कर पूर्णरूपमा क्षति,सहचालक घाइते

प्रतिकात्मक तस्वीर कञ्चनपुर – कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए राति भीमदत्त नगरपालिका–१८ पार्कमोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा एक्कासि ...

नागरिकको मताधिकारको कुरालाई लिएर निर्वाचन आयोग जाँदै महामन्त्रीद्वय थापा र शर्मा

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचन आयोगको कार्यालय जाने हुनुभएको छ । उहाँहरुले अहिले बिहान ११ बजे आयोगको कार्यालय पुगी प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउनका लागि आयोगका प्रमुख ...

जातीय द्वन्द्वले निम्त्याएको आक्रमणमा दुई सयभन्दा बढि नागरिकको हत्या

फाइल तस्वीरइथोपिया– इथोपियाको ओरोमिया क्षेत्रमा भएका आक्रमणमा दुई सयभन्दा बढी सर्वसाधारण नागरिकहरुको हत्या भएको छ । अफ्रिकाको दोस्रो ठूलो जनसङ्ख्या भएको इथोपियामा जातीय तनाव जारी रहिरहेका बेला पछिल्लो डरलाग्दो हिंसा भएको हो । जातीय अम्हारा ...

आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले कम

काठमाडौं – नेपाल आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएको छ । सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत वैशाख महिनाको तुलनामा ...

यी चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं – हाल देशको प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको ...

योगलाई जीवनोपयोगी साधनाको रुपमा ग्रहण गर्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्राचीन सभ्यता र जीवन दर्शनसँग अभिन्न रूपले जोडिएको योगलाई जीवनोपयोगी साधनाका रूपमा सम्पूर्ण विश्वले ग्रहण गर्नु हामी सबैका लागि खुसीको विषय भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवस (जुन २१)का ...

सुनको मूल्यमा उतारचढाव, आज प्रतितोला दुई सय रुपैयाँले वृद्धि

फाइल तस्वीरकाठमाडौं – पहेंलो धातु सुनको मूूल्य वृद्धि भएको छ । साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य दुई सय रुपैयाँले वृद्धि भएको हो । नेपाली बजारमा आज प्रतितोला ९७ हजार ७ सात रुपैयाँमा सुनको ...

धुम्बाराहीमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

साङ्केतिक तस्वीरकाठमाडौं – काठमाडौं धुुम्बाराही चक्रपथस्थित चप्पल कारखाना नजिकै गएराती टिपरले दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ । टिपरको ठक्करबाट मृत्युभएका अन्दाजी ३० वर्षीय ति पैदलयात्रीको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ...

अमरगढीमा ट्याक्टर दुर्घटना चालक बेपत्ता

साङ्केतिक फाइल तस्वीरडडेलधुरा – अमरगढी नगरपालिका २ स्थित कारीगाउँमा ट्याक्टर दुर्घटना हुँदा चालक बेपत्ता भएका छन् । डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको उक्त ट्याक्टर गएराति करिब साढे ११ ...

नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च, चौतर्फीरुपमा मूल्य बढ्ने

फाइल साङ्केतिक तस्वीरकाठमाडौं – सरकारले फेरिपनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । मुलुकमा एकलौटी रुपमा पेट्रोलियम पदार्थको व्यापार गर्दै आएको नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्यमा बढाएको हो । निगम ...