०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटकीय स्थल गाजा दह र सिद्ध बराहको पूर्वाधार बनाउन महायज्ञ ★   धारिलो हतियार प्रयोग गरी दम्पत्तीको हत्या ★   ‘जेठोबुढो’सहित कास्कीका कृषि उपज खाद्य कम्पनीले किन्ने ★   जोमसोम बजारसहित घरपझोङ चक्रपथ कालोपत्र सुरु ★   सत्तारुढ दलहरूको बैठक बालुवाटारमा बस्दै ★   चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ ★   डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध ★   प्रचण्डलाई डा. भट्टराईको प्रश्नः पूर्व माओवादीहरु एक हुनुपर्ने वैचारिक तथा राजनीतिक औचित्य र आधार के हो? ★   विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्न किसानलाई दुई लाख रुपैयाँ मूल्य बराबरका कृषि सामग्री प्रदान ★   जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल ★   अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने ★   मनग्य आम्दानी लिन सकिनेगरी ‘खर्क’ व्यवस्थापन रणनीति तयार गर्दै कर्णाली ★   नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको खरिद–विक्री दर यस्तो छ ★   चानचुन छैन भन्दै गाडीवालाद्वारा २२ करोड ठगी ★   देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध ★   आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता ★   कृषिमा प्रविधिको प्रयोगले बढायो आम्दानी ★   कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी दिने भएकाले किसानहरु प्याजखेतीमा आकर्षित

समाज

पालिकालाई जिम्मा दिंदा शैक्षिक गुणस्तर कमजोर बन्दै

काठमाडौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बजारमा कागज अभाव र पालिका चुनावका कारण समयमा विद्यालयहरूमा पुस्तक पु¥याउन नसकिएको बताउनुभएको छ । मङ्गलबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षामन्त्री पौडेलले यस्तो ...

बैंकिङ कसुर गरी फरार रहेका घिमिरे पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं – बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका ...

हवाई सेवा बन्द गर्नु गैरकानुनी र गैरजिम्मेवारीपूर्ण कार्यः प्राधिकरण

फाइल तस्वीरकाठमाडौं – नेपाल नागरिक उड्डयन प्राविधिकरणले हवाई उडान नियमित गर्न नेपाल वायु सेवा सञ्चालक सङ्घलाई निर्देशन दिएको छ । नेपाल वायुसेवा सञ्चालक सङ्घले आज बुधबारदेखि देशैभरका हवाई उडानहरु बन्न गर्ने घोषणा गरेपछि प्राधिकरणले हवाई ...

एकाबिहानै गयो ६.१ म्याग्निच्युडको भूकम्प, मानिसहरू चिच्याउँदै घरबाहिर

काबुल – अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट शहरबाट करिब ४४ ...

सीटीईभीटीद्वारा कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले आवश्यक कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । परिषद्ले करार सेवाका लागि आवेदन आह्वान गरेको हो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका कार्यालय ...

देशभर बदली, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं – मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा आज पनि बिहानैबाट पानी परिरहेको छ । गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि मध्यम वर्षा भइरहेको छ । कर्णालीसँगै गण्डकी, मधेस प्रदेश र प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली ...

सत्तारुढ दलका सांसदहरुद्वारा नै सदनमा सरकारको विरोध

फाइल तस्वीर काठमाडौं – सरकारले मल उपलब्ध गराउन नसकेको भन्दै सत्तारुढ दलका सांसदहरुले नै संसदमा चर्को आलोचना गरेका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरुले सरकारको कडा आलोचना गरेका हुन् । आज मङ्गलबारको प्रतिनिधिसभा ...

भुस्या कुकुरको टोकाइबाट एक महिला गम्भीर घाइते, कुकुर व्यवस्थापनको लागि दबाब

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका ५ की ४२ वर्षिया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी छन् । आज बिहान एयरपोर्ट रानीवनको नजिकै आफ्नो जग्गामा गोडमेलका लागि पुगेकी उनलाई कुकुरले आक्रमण गरेर गम्भीर घाइते बनाएको ...

हास्य टेलिश्रृङ्खला तीतो सत्यका राज अभिनेत्री सुनिशासँग बैवाहिक बन्धनमा

काठमाडौँ– चर्चित हास्य टेलिश्रृङ्खला ‘तीतो सत्य’ मा फेम अभिनेता राज आचार्य र ‘इन्टुमिन्टु लण्डनमा’की अभिनेत्री सुनिशा बजगाईं बैवाहिक बन्धनमा बाँधिएका छन् । परिवार र निकट आफन्तको उपस्थितिमा उनीहरुले रातोपुलस्थित शिवम् पार्टी प्यालेसमा हिन्दु परम्पराअनुसार विवाह ...

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा मूल्यवृद्धिका बारेमा जवाफ दिन सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले मूल्यवृद्धिका बारेमा सरकारले जनतालाई स्पष्ट ...