०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटकीय स्थल गाजा दह र सिद्ध बराहको पूर्वाधार बनाउन महायज्ञ ★   धारिलो हतियार प्रयोग गरी दम्पत्तीको हत्या ★   ‘जेठोबुढो’सहित कास्कीका कृषि उपज खाद्य कम्पनीले किन्ने ★   जोमसोम बजारसहित घरपझोङ चक्रपथ कालोपत्र सुरु ★   सत्तारुढ दलहरूको बैठक बालुवाटारमा बस्दै ★   चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ ★   डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध ★   प्रचण्डलाई डा. भट्टराईको प्रश्नः पूर्व माओवादीहरु एक हुनुपर्ने वैचारिक तथा राजनीतिक औचित्य र आधार के हो? ★   विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्न किसानलाई दुई लाख रुपैयाँ मूल्य बराबरका कृषि सामग्री प्रदान ★   जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल ★   अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने ★   मनग्य आम्दानी लिन सकिनेगरी ‘खर्क’ व्यवस्थापन रणनीति तयार गर्दै कर्णाली ★   नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको खरिद–विक्री दर यस्तो छ ★   चानचुन छैन भन्दै गाडीवालाद्वारा २२ करोड ठगी ★   देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध ★   आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता ★   कृषिमा प्रविधिको प्रयोगले बढायो आम्दानी ★   कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी दिने भएकाले किसानहरु प्याजखेतीमा आकर्षित

समाज

एमालेकी प्रदेशसभा सदस्य खातुन पदमुक्त, सरकारी छाप र दस्तखत कीर्ते ठहर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य गुलेफुन खातुन सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएपछि पदमुक्त हुनुभएको छ । सो मुद्दामा जिल्ला र उच्च अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले ...

सुनचाँदी दुवैको मूल्यमा गिरावट, कति छ त बजार भाउ ?

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ३ सय रुपैयाँ कायम ...

भित्रियो अमेरिकी फौजी किरा, सखाप भए खाद्यबाली

बैतडी – नेपालमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । बैतडीका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । किराले मुख्य खाद्यबालीका रूपमा रहेको मकैको बोट सखाप पारेको छ । लामो समयसम्मको ...

मामांखेका ६३ घरपरिवार विस्थापित, घाइतेलाई हेलिकप्टरमार्फत पुर्याइयो अस्पताल

ताप्लेजुङ – वर्षात्को समय लगातारको वर्षाले पूर्वी पहाडी जिल्लामा पहिरो जाने क्रम बढ्दै गएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको मामांखेका ६३ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । सिरिजङ्गा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष ...

लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारलाई पुरस्कारको व्यवस्था

काठमाडौँ– गृह मन्त्रालयले लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारहरूलाई पुरस्कार दिने भन्दै इच्छुक व्यक्तिलाई समाचारसहित आवेदन पेश गर्न आह्वान गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारहरूलाई अन्तर्राष्ट्रिय दिवसको अवसरमा पुरस्कार दिने ...

अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा खान पक्राउ

वीरगञ्ज – अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैध रूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त ...

तीन महिनाको अवधिमा एकसय भन्दा बढीलाई दिइयो मृत्युदण्ड

फाइल तस्वीर इरान – इरान सरकारले सन् २०२२ को पहिलो तीन महिनामा एक सय भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको ...

टिपरको ठक्करबाट एक महिलाको मृत्यु

प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौंको शङ्खरापुरमा टिपरको ठक्करबाट एक महिला पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका १ देउराली भञ्ज्याङमा गएराति टिपरको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची ...

नेपाल वायुसेवा सञ्चालक सङ्घको उडान बन्द गर्ने निर्णय फिर्ता, आजैबाट उडान नियमित हुने

फाइल तस्वीरकाठमाडौं– नेपाल वायुसेवा सञ्चालक सङ्घले आज बुधबारदेखि बन्दगर्ने भनिएको सबै क्षेत्रका उडानहरु बिहान ११ बजेदेखि सुचारु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गएराति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक ...

सार्वजनिक शौचालय सञ्चालन गर्न ३३ संस्थासँग सम्झौता

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छुक देखाएका ३३ वटा सङ्घ संस्थासँग सम्झौता गरेको छ । बैंक, रेस्टुरेन्ट, स्कुल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा सङ्घसंस्थाका प्रतिनिधिहरूसँग सम्झौता गरेको हो । ...