०२ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   काश्की जिल्ला अदालतद्वारा सहकारी ठगी प्रकरणमा एकैसाथ १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी ★   रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने ★   सहकारीको रकम अपचलन प्रकरणका आरोपी जोशीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश ★   रास्वपाका सभापति लामिछानेलाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी, आजै गिरफ्तार गर्ने तयारी ★   उपप्रधानमन्त्री सिंहद्वारा स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउनेबारे छलफल सुुरु ★   विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औं बैठक सम्पन्न ★   तीन महिनाको प्रगतिः अर्थतन्त्रमा सुधारदेखि ‘कन्ट्री क्रेडिट रेटिङ’सम्मका प्रगति ★   विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो ★   करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते ★   आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको खेलका लागि लामिछाने आज बेलुका नै अमेरिका प्रस्थान गर्ने ★   बाघको आक्रमणबाट एक जनाको मृत्यु ★   महिला साफ च्याम्पियनसिप फुटबलः श्रीलङ्काद्वारा माल्दिभ्स पराजित ★   मनकामना केबलकार नियमित सञ्चालनमा ★   धार्मिक पर्यटकका लागि तीन करोडको लागतमा आश्रम भवन ★   विपत्तिलाई मिलेर सामना गरौँ : प्रधानमन्त्री ओली ★   पर्यटकीय स्थलबाट एक करोड बढी आम्दानी ★   राष्ट्र बैंकद्वारा सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज ★   देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै ★   पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम ★   पर्यटकलाई थप आकर्षित गर्दै ‘हात्तीदह सिमसार’

समाज

बारपाकमा देखिन छाडे परम्परागत ढुङ्गाका घर

गोरखा, असोज २१ गते । प्राकृतिक सौन्र्दयता र वीरताको गाथाले मात्र होइन बारपाकको पहिचान यहाँको परम्परा र मौलिकतासँग पनि गाँसिएको थियो । जगदेखि छानोसम्म ढुङ्गा र काठले बनेका एकहजार तीन सय बढी एकै स्वरुपका घरहरु ...

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

सप्तरी, असोज २१ गते । केही दिन अगाडिको बाढीले घरविहीन भएका यहाँका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाप भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले उनीहरु समस्यामा परेका छन् । ...

गएराति परेको अविरल वर्षाले धानबालीमा क्षति

फाइल तस्वीरबाँके, असोज २० गते । जिल्लाको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका ...

फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत् मर्मत

श्रमदानमार्फत् सडक मर्मत ।खोटाङ, असोज २० गते । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएर अवरुद्ध भएपछि विकल्पका रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक प्रयोग गर्नेगरी श्रमदानमार्फत मर्मत गरिएको छ । ...

व्यापारीको गुनासोः सोच जस्तो छैन व्यापार

काठमाडौँ, असोज २० गते । “रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्” न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहनुभएको छ । तर ग्राहकको सङ्ख्या भने पातलो छ । ...

बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावत गर्न समस्या

फाइल तस्वीरगोरखा, असोज २० गते । त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको सहिदलखन गाउँपालिका–४ ठेउवाटार र आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ । यही असोज १२ गते नदीमा आएको बाढीले ठेउवाटार र ...

रामलीला संस्कृति संरक्षणका सारथी

बाँके, असोज २० गते । नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी सन्तोषकुमार कनौडिया उमेरले ७४ वर्ष नेटो काटिसक्नुभएको छ । शारीरिक एवं मानसिक रुपमा घरमै आराम गरेर बस्नुपर्ने यो उमेरमा यतिबेला उहाँलाई डेढ सय वर्ष पुरानो ऐतिहासिक रामलीला ...

सहाराविहीन बालबालिकाको आश्रयस्थल ‘दिदी घर’

दाङ, असोज २० गते । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ २१ जना बेसहारले अभिभावकको स्नेहमात्र होइन पठनपाठनको सुअवसर पनि पाएका छन् । कार्यालयको काम ...

बाढीपहिरोः काभ्रेका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति

फाइल तस्वीरकाभ्रेपलाञ्चोक, असोज २० गते । गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा एकाइले जनाएको छ । ...

बाढीको कहरः बारामा छ हजार चार सय ७२ हेक्टर धानबाली डुबानमा

फाइल तस्वीरबारा, असोज २० गते । जिल्लामा छ हजार चार सय ७२ हेक्टर क्षेत्रको धानबाली डुबानमा परेको छ । यही असोज १० देखि १२ गतेसम्म अविरल रूपमा परेको पानीसँगै खोलानालामा आएको बाढीले उक्त क्षेत्रमा लगाइएको ...

भर्खरै