११ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन ★   कृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा महोत्सव ★   देशभर स्थानीय र पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह ★   म्याग्दीकाका छ सय घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार ★   माटोका भाँडा बनाउने कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा ★   आइसिसी विश्वकप लिग–२ खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा ★   मिथिलाञ्चलका गाउँमा छठपर्वको व्यापक तयारी ★   कर्णाली प्रदेशः सरकारले चिकित्सा शिक्षा पढ्ने विद्यार्थीलाई सघाउँदै ★   सातौँ आरजु राइस बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई ★   केन्द्रीय बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्री दर ★   अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल ★   एनआरएनएको ‘ग्लोबल’ सम्मेलन आजदेखि सुरुहुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने ★   सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी ★   सङ्खुवासभाको मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या ★   एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन ★   प्रदेश सरकारले सामाजिक सङ्घसंस्थासँग हातेमातो गर्छः मुख्यमन्त्री लामा ★   लोकतन्त्रको सुदृढीकरण र संविधान संरक्षणमा समान धारणा हुनुपर्छ : संयोजक डा.भट्टराई ★   गरिब जनतामा स्वास्थ्य सेवा पु¥याउनेगरी सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरुङ ★   खानेपानी समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउने तयारीमा छौँ : मन्त्री यादव

समाज

‘नो हर्न’ प्रभावकारी बनाउन काठमाडौं महानगर र ट्राफिक प्रहरीको अभियान सुरु

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो । काठमाडौं उपत्यका ...

पचास प्रतिशतसम्म बढ्यो तेलको मूल्य, सडकमा विरोध प्रदर्शन

बङ्गलादेश – बङ्गलादेशमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर हिंसात्मक विरोध प्रदर्शन भएको छ । शुक्रबार सरकारले पेट्रोलको भाउ ५१ दशमलव ७ प्रतिशत तथा डिजेलको भाउ ४२ दशमलव ५ प्रतिशतले बढाएको थियो । त्यसैको विरोधमा मानिसहरुको सरकारविरुद्ध ...

सुन–चाँदी दुबैको मूल्य घट्यो, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको पहिलो दिन आज आइतबार सुन–चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार ...

प्रचण्डद्वारा हिरोशिमा सङ्ग्राहलयको अवलोकन

काठमाडौं – जापान भ्रमणमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिरोशिमा सङ्ग्राहलयको अवलोकन गर्नुभएको छ । अध्यक्ष प्रचण्डसहितको टोली आज बिहानै हिरोसिमामा पुगेर सङ्ग्राहलयको अवलोकन गरेको उहाँको सचिवालयले जनाएको छ । उहाँ आजै ...

ट्रक पल्टिँदा चालकको मृत्यु

साङ्केतिक तस्वीर गुल्मी – गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ...

डुम्रे–बेँसीसहर र बेँसीसहर–चामे सडक पुन: अवरुद्ध

प्रतीकात्मक तस्वीर लमजुङ – अविरल वर्षाले आएको पहिरोले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक पुन: अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरा र मस्र्याङ्दी गाउँपालिका–४ रामबजार पहिरोले बेँसीसहर चामे ...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

फाइल तस्वीर काठमाडौं – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । ...

देशभर थप ६ सय ६० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोशालामा ४ हजार ७ सय १२ जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणका ...

एक लाख ७८ हजारले पाए कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा

बैतडी – बैतडीमा हालसम्म एक लाख ७८ हजार १२० जनाले कोरोनाविरुद्धको खोपको पूर्णमात्रा लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकका अनुसार जिल्लाभरी ९७ हजार ६१९ जनाले बुस्टर डोज लगाएका छन् । दशरथचन्द ...

नुहाउने क्रममा कुलोमा डुबेर बालकको मृत्यु

कैलाली – कैलालीको टीकापुर नगरपालिका-१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ । एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ...