२३ साउन २०७९, सोमबार
फाइल तस्वीरकाठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ । ती दुई पार्टीबीच आज एकता घोषणा भएको हो । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय एकता पार्टी नेपालका ...
२३ साउन २०७९, सोमबार
काठमाडौं – सरकारले असमान ढङ्गले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै सिंहदरबारका नायव सुब्बाहरूले पेन डाउन सुरु गरेका छन् । बजेट घोषणाविपरीत सरकारले असमान ढङ्गले तलब वृद्धि गरेको उनीहरुको आरोप छ । आन्दोलनका कार्यक्रमअनुसार भोलि मङ्गलबार ...
२३ साउन २०७९, सोमबार
जनकपुरधाम – काठमाडौंबाट काँकडभित्ता गइरहेको बस धनुषामा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । प्रदेश ३–०१–००५ ख ९७२१ नम्बरको बस आज बिहान ४ बजे दुर्घटनामा परेको हो । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार गणेशमान ...
२३ साउन २०७९, सोमबार
काठमाडौं – मदन पुरस्कार गुठीले ’मदन पुरस्कार २०७८’ का लागि उत्कृष्ट सूचीमा परेका आठ पुस्तक सार्वजनिक गरेको छ । गुठीलाई प्राप्त भएका २ सय ९९ पुस्तकहरु मध्ये श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक गरिएको हो । ...
२३ साउन २०७९, सोमबार
साङ्केतिक तस्वीर पर्वत – पर्वतमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान मुख्य लाइनको हाइ भोल्टेज विद्युत शाखा लाइनमा करेन्ट लाग्दा स्थानीय अन्दाजी ५० वर्षीया सीता केसीको घटनास्थलमै मृत्यु ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – साताको दोस्रो दिन नेपाली बजारमा आज सुन र चाँदी दुबैको को मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको ...
२३ साउन २०७९, सोमबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले १२ देखि १८ वर्षमुनिका बालबालिकाहरुलाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । महानगरपालिकाले आजदेखि वडा नम्बर २९ को १४ स्थानबाट बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोपको बुस्टर डोज लगाउन खोप केन्द्रहरु तोकेको हो ...
२३ साउन २०७९, सोमबार
प्रतिकात्मक तस्वीर सप्तरी – सप्तरीको रुपनी गाउँपालिका–२, पिप्राही चोकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । रुपनीबाट राजविराजतर्फ जाँदै गरेको बा८५प ६१९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स२प ८१६७ नम्बरको ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – नेपाल आयल निगमले मापदण्ड विपरीत सञ्चालित मट्टीतेल विक्रेताको प्रमाणपत्र खारेज गर्ने भएको छ । तात्कालीन विक्रेता नियमावली अनुसार तथा विद्यमान पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ (प्रथम संशोधन) परिच्छेद को ३ विनियम ...
२३ साउन २०७९, सोमबार
फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना सङ्क्रमण भएको छ । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बस्नुभएको हो ।आइतबार कोरोना परीक्षण ...