१० कार्तिक २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी ★   सङ्खुवासभाको मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या ★   एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन ★   प्रदेश सरकारले सामाजिक सङ्घसंस्थासँग हातेमातो गर्छः मुख्यमन्त्री लामा ★   लोकतन्त्रको सुदृढीकरण र संविधान संरक्षणमा समान धारणा हुनुपर्छ : संयोजक डा.भट्टराई ★   गरिब जनतामा स्वास्थ्य सेवा पु¥याउनेगरी सरकारले काम गरिरहेको छः सञ्चारमन्त्री गुरुङ ★   खानेपानी समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउने तयारीमा छौँ : मन्त्री यादव ★   तरकारी तथा फलफूल व्यवसायीद्वारा अनुगमनमा असहयोग गरेकोप्रति क्षमायाचना ★   खोज र अध्ययनले समृद्ध न्यायिक इतिहास निर्माण गर्न सकिन्छ : प्रधानन्यायाधीश राउत ★   हिमचितुवा घिमिरे बने किक बक्सिङको विश्व विजेता ★   सरकारका गलत कदमका विरुद्ध सडक र सदन दुबै मोर्चाबाट प्रतिवादः अध्यक्ष प्रचण्ड ★   भ्रष्ट्राचार शून्यमा झार्न नेतृत्वमा पारदर्शी हुनुपर्नेः मुख्यमन्त्री आचार्य ★   नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छौँः अध्यक्ष दाहाल ★   ‘नेपाली जहाँ पुग्छन्, त्यहाँ जागरणको बत्ती बल्छ’ ★   तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्छः मन्त्री शाही ठकुरी ★   आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छः नेता कोइराला ★   संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड ★   ‘अनियमितता गर्ने छुट कसैले पाउँदैन’: वरिष्ठ उपाध्यक्ष पोखरेल ★   सरकारले गरिबी र भोकमरीबाट जनतालाई जोगाउँछः प्रधानमन्त्री ★   ‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’: मन्त्री सिंह

समाज

बाघको छालासहित चार जना पक्राउ

धनगढी – कैलालीमा बाघको छालासहित चारजना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–२ तेघरी सडकखण्डबाट उनीहरु पक्राउ परेका हुन् । आरआईटी र इलाका प्रहरी कार्यालय मालखेतीबाट खटिएको सयुक्त प्रहरी टोलीले जिल्ला तेघरी सडकमा बुडरबाट धनगढीतर्फ आएको ...

वाणिज्य बैंकको खुद मुनाफा ५ अर्ब २१ करोड रुपैयाँ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको आव.२०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरणहरू सार्वजनिक भएको छ । बैंकले यस अवधिमा रु.५ अर्ब २१ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आ.व.को सोही अवधिमा बैंकको ...

नदी तटीय क्षेत्रमा बाढीको त्रासः पानी प¥यो कि न लाग्छ निद्रा, न भोक !

फाइल तस्वीर टीकापुर – गत वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन् । वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको समयमा निदाउन ...

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा ७ सय रुपैयाँले बढेर ९६ हजार ८ सय ...

पहिरोका कारण भए यी छ घरपरिवार विस्थापित

फाइल तस्वीर म्याग्दी – जिल्लाको मालिका गाउँपालिका–४ का विभिन्न स्थानमा पहिरोका कारण ६ परिवार विस्थापित भएका छन् । छिपछिपेमा पाँच र महभिरमा एक परिवार विस्थापित भएका हुन् । मालिका गाउँपालिकाका कार्यपालिका सदस्य दलबहादुर खड्काथोकीले घर ...

परिवर्तन भए यी आठ मतदान स्थल

भक्तपुर – भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो । ...

आजको मौसमः देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं – आज देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । आज सुदूरपश्चिम प्रदेशका एक–दुई ...

नारायणगढ–मुग्लिन सडकखण्ड पुनःअवरुद्ध

भरतपुर – चितवनको भरतपुर–२९ केराबारीमा पहिरो जाँदा पुनः नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । केराबारी मौरीपुल ...

नेप्से परिसूचकमा ३८ दशमलव ६१ अङ्कको गिरावट,कारोबार रकम ३ अर्ब ७६ करोडमाथि

काठमाडौं – साताको पाँचौं दिन आज बिहीवार नेपाल स्टक एक्सचेञ्जको कारोबारमा ३९ अङ्कको गिरावट आएको छ । आज सेयर बजार नेप्से परिसूचकमा ३८ दशमलव ६१ अङ्कले गिरावट आएको हो । साताको तेस्रो दिन मङ्गलवारदेखि ओरालो ...

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा राजनीतिक विश्लेषक सुवेदी नियुक्त

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आजको बैठकले सुवेदीलाई राज्यमन्त्री सरह हुने गरी प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। ...