१९ साउन २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा प्रहरीले गए राति एक जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरीको संयुक्त टोलीले २४ बर्षिया धावा घ्याल्चेनलाई पक्राउ ...
१९ साउन २०७९, बिहिबार
कञ्चनपुर – कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पुनर्वास नगरपालिका ११ टाउके बजारमा हिजो बेलुकी मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पुनर्वास नगरपालिका ५ का ५३ वर्षीय गोपाल आचार्य ...
१९ साउन २०७९, बिहिबार
फाइल तस्बिर राजविराज – सप्तरीमा बुधवार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार ...
१९ साउन २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – सत्ता साझेदार दलहरूको बैठक आज बिहीबार बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा अहिले बिहान बस्न लागेको बैठकमा सङ्घीय र प्रदेशसभाको निर्वाचनको मितिबारे छलफल गरी सहमति जुटाउने प्रयार हुनेछ । हिजो बसेको बैठकमा ...
१९ साउन २०७९, बिहिबार
बागलुङ – बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेले गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन् । गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, बेपत्ताका परिवार, घाइेते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको हो । पालिकाले गाउँसभाबाटै ...
१८ साउन २०७९, बुधबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको उक्त ...
१८ साउन २०७९, बुधबार
काठमाडौं – एन आई सी एशिया बैंकले बैङ्किङ क्षेत्रमा आवद्ध हुन चाहने योग्य व्यक्तिहरुको लागि ठूलो परिणामा दरखास्त आह्वान गरेको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी ...
१८ साउन २०७९, बुधबार
राष्ट्रपति विद्यादेवी भण्डारी र फिनल्यान्डका राजदूतबीच शिष्टाचार भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालयका अनुसार आज बिहान नेपालका लागि फिनल्यान्डका राजदूत प्रेर्टी अन्टीनेनले भण्डारीसँग भेट गर्नुभएको हो । उक्त भेटका अवसरमा नेपाल र फिनल्यान्डबीच रहिआएको द्विपक्षीय सम्बन्ध, ...
१८ साउन २०७९, बुधबार
प्रतिकात्मक तस्वीर डोल्पा– डोल्पाको ठुलीभेरी नगरपालिका–५ माझफालमा हिजो साँझ ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रयाक्टरमा सवार रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ का २५ ...
१८ साउन २०७९, बुधबार
काठमाडौं – साताको चौथो कारोबार दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ३ सय रुपैयाँ तोकिएको ...