११ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै ★   वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो ★   तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन ★   कृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा महोत्सव ★   देशभर स्थानीय र पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह ★   म्याग्दीकाका छ सय घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार ★   माटोका भाँडा बनाउने कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा ★   आइसिसी विश्वकप लिग–२ खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा ★   मिथिलाञ्चलका गाउँमा छठपर्वको व्यापक तयारी ★   कर्णाली प्रदेशः सरकारले चिकित्सा शिक्षा पढ्ने विद्यार्थीलाई सघाउँदै ★   सातौँ आरजु राइस बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई ★   केन्द्रीय बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्री दर ★   अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल ★   एनआरएनएको ‘ग्लोबल’ सम्मेलन आजदेखि सुरुहुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने ★   सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी ★   सङ्खुवासभाको मत्स्यपोखरीमा भीमबहादुर गुरुङको हत्या ★   एकीकृत समाजवादीका सबै प्रदेश सम्मेलन मङ्सिर मसान्तसम्म सम्पन्न गर्न निर्देशन ★   प्रदेश सरकारले सामाजिक सङ्घसंस्थासँग हातेमातो गर्छः मुख्यमन्त्री लामा ★   लोकतन्त्रको सुदृढीकरण र संविधान संरक्षणमा समान धारणा हुनुपर्छ : संयोजक डा.भट्टराई

समाज

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दै छ । विभिन्न जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल गर्न अहिले बिहान ११ बजे सुरु हुने बैठकको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर ...

आयोगद्वारा आगामी निर्वाचनको कार्यतालिका स्वीकृत, भदौ अन्तिम साता सार्वजनिक गर्ने

फाइल तस्वीरकाठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको कार्यतालिका तयार गरेको छ । आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलका अनुसार आगामी निर्वाचनका लागि ...

देशभरको मौसममा बदली, केही स्थानमा हल्कादेखि मध्यम खालको बर्षा हुने

फाइल तस्वीर काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज मङ्गलबार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनेसहित मध्यम खालको पानी पर्नेछ । देशको मध्यक्षेत्रमा पर्ने बागमती प्रदेशका साथै गण्डकी, कर्णाली ...

निर्वाचनमा महिला उम्मेदवारको सङ्ख्या बढाउन संसदमा आज छलफल हुने

फाइल तस्वीर काठमाडौं – सङ्घीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज मङ्गलबार बिहान ११ बजे बस्दैछ । आज हुने बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावका साथै अन्य केही प्रस्तावहरुमा माथि छलफल हुने भएको छ । आजको बैठक ...

पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न सांसदहरूको माग

फाइल तस्वीर काठमाडौं – सांसदहरूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले भारतबाट पनि पेट्रोलियम ...

एमाले अध्यक्ष ओली सवार हेलिकप्टर आकस्मिक अवतरण

सिमरा – नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । आज दिउँसो पार्टीको कार्यक्रमका लागि रौतहटको गौर जान उडेको ओली सवार हेलिकोप्टर खराब मौसमका ...

सार्वजनिक यातायातको भाडा अनुगमन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं – सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा संसदीय समितिले तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । आज प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिङ र मुग्लिङ–पोखरा सडकको वर्तमान कार्यप्रगतिको ...

नेप्से परिसूचकमा १७ दशमलव ६८ अङ्कले गिरावट, कारोबार रकम २ अर्ब ८५ करोड

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबारमा १७ दशमलव ६८ अङ्कले गिरावट आएको छ । साताको प्रथम कारोबारमा १० अङ्कले बढेको बजार परिसूचक दोस्रो कारोबारमा भने १८ अङ्कले घट्न पुगेको ...

राष्ट्रियसभा बैठकमा तीन प्रतिवेदन पेश

फाइल तस्वीर काठमाडौं – राष्ट्रियसभाको आजको बैठकमा तीन प्रतिवेदन पेश भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले तीन प्रतिवेदन पेश गर्नुभएको हो । बैठकमा पेश भएका ...

देशभर थप ९ सय ३४ जनामा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

काठमाडौं –नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ९ सय ३४ जनामा सङ्क्रमण ...