११ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   साफ च्याम्पियनसिपः नेपाल र भारत, भुटान र बङ्गलादेशबीच सेमिफाइन हुँदै ★   सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? ★   बजेट अभावमा धार्मिक पर्यटन प्रवर्द्धन योजना अलपत्र ★   स्थानीय उत्पादनलाई प्राथमिकता दिंदै नगरपालिकाद्वारा प्लाष्टिकका फूल प्रतिबन्ध ★   देश विकासको अभियानमा सघाउन अर्थमन्त्रीको अनुरोध ★   विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै ★   वीरगञ्ज नाकाबाट आयात–निर्यात घट्यो ★   तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन ★   कृषि र पर्यटन प्रवर्द्धन गर्न गैँडाकोटमा महोत्सव ★   देशभर स्थानीय र पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह ★   म्याग्दीकाका छ सय घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार ★   माटोका भाँडा बनाउने कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा ★   आइसिसी विश्वकप लिग–२ खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा ★   मिथिलाञ्चलका गाउँमा छठपर्वको व्यापक तयारी ★   कर्णाली प्रदेशः सरकारले चिकित्सा शिक्षा पढ्ने विद्यार्थीलाई सघाउँदै ★   सातौँ आरजु राइस बेलबारी गोल्डकपको उपाधि झापा–११ लाई ★   केन्द्रीय बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्री दर ★   अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन : कार्बन उत्सर्जन कम गर्ने विषयमा छलफल ★   एनआरएनएको ‘ग्लोबल’ सम्मेलन आजदेखि सुरुहुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने

समाज

स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्न सम्बद्ध सबै पक्षको सहयोग आवश्यक छः प्रमुख निर्वाचन आयुक्त

फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनमा अधिकतम जनसहभागिता हुनेगरी निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । निर्वाचन आयोगको प्रमुख ...

देशभर थप १ हजार ९० जनामा कोरोना पुष्टि, दुई जनाको मृत्यु

काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमण दिनप्रति दिन बढ्दो गतिमा फैलिरहेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ...

प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सेनाको छापा, एक लडाकु कमाण्डरसहित दुई जनाको मृत्यु, ४० घाइते

तस्वीर: एएफपी प्यालेस्टाइन – इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मङ्गलबार एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई जना प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायल र इस्लामिक जिहाद लडाकुहरू बीचको भीषण ...

नेप्से परिसूचक ४५ अङकले घट्दा कारोबार रकम २ अर्ब ८१ करोड

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार शेयरबजार परिसूचक नेप्से ४५ दशमलव ४२ अङ्कले घटेर २०६० दशमलव ७३ अङ्कमा पुगेको छ । नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार देखाउने सेन्सेटिभ इन्डेक्स पनि ९दशमलव ६८ अङ्कले घटेर ...

फोहोर व्यवस्थापनमा प्रयोग गरिएका साधनमाथिको तोडफोड जघन्य अपराध हो: मेयर शाह

काठमाडौं – काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाहले फोहोर बोक्ने तथा व्यवस्थापनमा प्रयोग गरिएका साधनमाथिको तोडफोड जघन्य अपराध भएको बताउनुभएको छ । गए राति अज्ञात व्यक्तिले बन्चरे डाँडामा रहेका फोहोर बोक्ने र व्यवस्थापनमा प्रयोग गरिने ...

नर्भिक अस्पतालद्वारा भाडामा लिएको जग्गामा बनाइएका संरचना हटाउन महानगरपालिका बन्यो लचिलो

फाइल तस्वीरकाठमाडौं –नर्भिक अस्पतालले सरकारसँग लिजमा लिएको जग्गामा नक्सा पास नगरी सम्झौताविपरीत बनाइएका संरचना २४ घण्टाभित्र हटाउन आफैंले दिएको निर्देशनमा काठमाडौं महानगरपालिका लच्किएको छ । नर्भिक अस्पताललाई नक्सा पास नगरी बनाइएका संरचनाहरु २४ घण्टाभित्र हटाउन ...

प्रतिनिधिसभा बैठकको शून्य समय: कसले के भने ?

काठमाडौं – नेपाली काङ्ग्रेसका सांसद अतहर कमाल मुसलमानले एम अधिकारीको पहिचान सदनले अझै गर्न नसकेको भन्दै आपत्ति जनाउनुभएको छ । सांसद मुसलमानले सदनमा पटकपटक उठेको एम अधिकारी को हुन? भन्ने विषय आम जनताको पनि सरोकारको ...

लैङ्गिक समानता र समावेशिताको अनुकूल नै कानुन परिमार्जन गर्ने कानुन मन्त्रीको जिकिर

फाइल तस्वीर काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले निर्वाचनसम्बन्धी कानुन संशोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री शर्माले निर्वाचनसम्बन्धी कानुनको संशोधनका लागि सरकार तयार रहेको र ...

राजनीतिक शक्तिको आडमा महानगरपालिकाको निर्देशन नटेर्ने नर्भिक अस्पतालको सङ्केत

फाइल तस्वीर काठमाडौं – कौडीको मूल्यमा सरकारी जग्गा हडपेर थापाथलीस्थित नर्भिक अस्पतालले उपभोग गर्दै आएको जग्गामा निर्मित भौतिक संरचना हटाउन काठमाडौँ महानगरपालिकाले दिएको निर्देशनलाई उक्त अस्पताल प्रशासनले तत्काल हटाउन नसक्ने जानकारी गराएको छ । राजनीतिक ...

यसकारण खरिद गर्‍यो राष्ट्र बैंक आफैंले साढे ६ अर्बको ट्रेजरी बिल

काठमाडौं – बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले खरिदको काम जारी राखेको छ । २३ साउन सोमबारको लागि राष्ट्र बैंकले ७ अर्ब १० करोड बराबरको ९१ दिने अवधिको ...