११ मङि्सर २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीलेसहयोग गर्ने ★   सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री ओली ★   मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा बाल क्यान्सरको निःशुल्क उपचार ★   ‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’ ★   रास्वपा सभापति लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै ★   व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी ★   बेनीमा तीनवर्षदेखि ‘होम डेलिभरी’ शून्य ★   आजको मौसमः तराईका केही स्थानमा हल्का हुस्सु ★   माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित ★   पूर्वीनाकाबाट कृषि वस्तुको आयातभन्दा निर्यात बढी ★   पर्सामा अपहरणमा संलग्न दुई आरोपित पक्राउ ★   आज काठमाडौँका यी स्थानमा बिजुली काटिने ★   एनपिएलका लागि टिकट मूल्य सार्वजनिक ★   विपद्बाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना ★   सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढी ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’

समाज

कोशी खोलाको बाढी पसेर सयौँ रोपनी धानखेत बगरमा परिणत

तस्वीरमा धानखेतमा पसेको बाढी ।त्रिशूली, साउन १७ गते । नुवाकोट जिल्लाको कोशी खोलामा आएको बाढीले तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले ...

आजको मौसमः देशभर मनसुनी वायुको प्रभावले अत्यधिक पानी पर्न सक्ने

फाइल तस्वीरकाठमाडौँ, साउन १६ गते । मनसुनी वायुको प्रभावले देशभरको मौसममा बदली छ । मनसुनी वायुको प्रभावका कारण बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान ...

राहुघाट जलविद्युत् आयोजनाः मुख्य सुरुङको ‘ब्रेक थ्रु’

फाइल तस्वीरम्याग्दी, साउन १५ गते । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको मुख्य सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । ...

बेतबाँस हस्तकला उद्यम सञ्चालन गरेर आत्मनिर्भर बनिन् ललिता

बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आउनुभएकी ललिता चौधरी । कैलाली, साउन १५ गते । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी ललिता चौधरीले लामो समयदेखि व्यावसायिक रुपमा बेतबाँस हस्तकला उद्यम सञ्चालन गर्दै आउनुभएको छ । बेतबाँसबाट विभिन्न सामग्री उत्पादन ...

बागलुङमा आलुखेती विस्तार: गत वर्ष अर्ब बढीको उत्पादन

बागलुङ, साउन १५ गते । पछिल्लो समय बागलुङका किसान आलुखेतीतर्फ आकर्षित हुँदै गएका छन् । खासगरी जिल्लाको माथिल्लो क्षेत्रका किसानले व्यावसायिक आलुखेती गर्न थालेका हुन् । पहाडी हावापानीमा आलुखेतीका लागि उपयुक्त हुने हुँदा नयाँ प्रविधि ...

सुक्खा पहिरोले कालीगण्डकी करिडोरको पर्वत खण्ड अवरुद्ध

फाइल तस्वीरपर्वत, साउन १५ गते । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो । ...

वन्यजन्तुबाट पीडित किसानलाई राष्ट्रिय निकुञ्जले दियो क्षतिपूर्ति

फाइल तस्वीरबाँके, साउन १४ गते । बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई क्षतिपूर्ति वितरण गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा पशु धन क्षति भएका चार ...

अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग

तस्वीरमा अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी’ अन्तक्र्रिया ।भक्तपुर, साउन १४ गते । अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सहज प्रत्याभूतिको आवश्यकता रहेको सरोकारवालाले औँल्याएका छन् । नेपाल परिवार नियोजन ...

धार्चे पहिरो बेपत्ताको खोजी जारी

पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी गरिंदैको तस्वीरगोरखा, १४ साउन । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार ...

सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगको मुख्यद्वारमा महानगरको फोहर डम्पिङ

फाइल तस्वीरवीरगञ्ज, साउन १४ गते । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारवाहीस्वरुप ती उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाईको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स ...