०५ भदौ २०७९, आइतबार
फाइल तस्वीर काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकोे छ । यसैगरी ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित हुने भएको छ । सत्तारुढ दल नेपाली काङ्ग्रेसको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगितको सूचना टाँस गर्ने तयारी छ । बैठक आज दिउँसो ११ बजेका लागि तय ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काङ्ग्रेसका नेता प्रदीप गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा अभावको अनुभूति भएको बताउनुभएको छ । गिरिको निधनले स्तब्ध बनाएको बताउँदै प्रचण्डले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘गिरिको ...
०५ भदौ २०७९, आइतबार
एजेन्सी – बर्नमाउथलाई ३–० ले पराजित गर्दै शनिबार राति आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । आर्सनललाई जितमान कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे। यस्तै, विलियम सालिबाले एक गोल थपे । ...
०५ भदौ २०७९, आइतबार
तस्वीर : बीबीसी अङ्कारा– दक्षिणपूर्वी टर्कीमा भएको दुर्घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । पहिलो दुर्घटनामा आपतकालीन मजदुर र पत्रकारसहित १६ जनाको मृत्यु भएको दक्षिणपूर्वी प्रान्त गाजियन्टेपका क्षेत्रीय गभर्नर दाउट गुलले बताए। दुर्घटनामा अन्य ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – देशभर मौसममा बदली भइरहेको छ । आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली काङ्ग्रेसका नेता प्रदिप गिरिको निधनमा दु:ख व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले एक टट्वि गर्दै उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको जनाउनु भएको छ ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले एक ट्विट गर्दै भन्नुभएको छ, “नेपाली काङ्ग्रेसका नेता ...
०४ भदौ २०७९, शनिबार
काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनलाई प्रभावित पार्दै बजेटमा नभएका कार्यक्रम तथा आयोजनाहरू कार्यान्वयन नगर्न निर्देशन दिएको छ । आयोग प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै ...
०४ भदौ २०७९, शनिबार
काठमाडौं – नेपाली काङ्ग्रेसका नेता तथा सांसद प्रदीप (तुलसी) गिरिको निधन भएको छ । ७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९:३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ ...