११ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रधानसेनापति सिग्देल र एनसिसी भ्रमण दलबीच शिष्टाचार भेट ★   भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश ★   मुलुकले दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्ने छैनः राष्ट्रपति पौडेल ★   अवरुद्ध नेपाल र भारतबीचको खेल सुचारु ★   ‘सुरक्षा र विकासबीच अन्योन्याश्रित सम्बन्ध छ’ ★   मेची–महाकाली राष्ट्रिय उद्धार अभियानअन्तर्गत एक सय २८ सडक आश्रितको उद्धार ★   बार अध्यक्षद्वारा लिखित जवाफ पेस: ‘अदालतको अवहेलना गर्ने मनसाय थिएन’ ★   ‘डेडिकेटेड फिडर’ र ‘ट्रङ्कलाइन’ विवादलाई वार्ताको माध्यमबाट समाधान गर्न माग ★   सहकारीका सवालसम्बन्धी समस्या समाधानका लागि सुझाव दिन दुईदिने नीति संवाद सुरु ★   साफ माहिला च्याम्पियनसिप : नेपाल १० खेलाडीमा सीमित ★   बाढीपहिरोबाट रोशीमा १२ करोडका तीन आयोजनामा पूर्ण क्षति ★   ‘खोकना क्षेत्रको समस्या समाधान भए काठमाडौँ–तराई मधेश द्रुतमार्गको काम समयसीमाभित्रै सम्पन्न हुनेछ’ ★   सरकारको सय दिन : ४८ जना गर्भवती र सुत्केरीको हवाई उद्धार ★   सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने ★   जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन ★   सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक नेसनल युनिभर्सिटीबीच पाँचबुँदे समझदारीपत्र ★   सरकार एआईसम्बन्धी नीति निर्माणका क्रममा छ: मन्त्री गुरुङ ★   सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्र ★   साफ महिला च्याम्पियनसिपः साविक विजेता बङ्गलादेश फाइनलमा प्रवेश ★   नेप्से परिसूचक नौ दशमलव १९ अङ्कले घट्दा कारोबार रकम चार अर्ब ७३ करोड

समाज

देशभर थप २ सय ९९ जनामा सङ्क्रमण, दुई जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ सय ९९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ हजार ३ सय ३७ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १ सय ८० ...

कुहिने फोहर व्यवस्थापनका लागि स्थान पहिचान हुन सकेन

फाइल तस्वीर काठमाडौं – काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) साहले कुहिने फोहर यहीँ व्यवस्थापन गर्ने घोषणा ...

भूमिहीनका लागि आवेदन खुला

बैतडी – राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको हो । राष्ट्रिय भूमि आयोगले ३५ दिने सूचना प्रकाशन गर्दै आफ्नो ...

सिद्धान्त र विचार मिल्नेसँग मात्र गठबन्धन हुन्छ : रायमाझी

फाइल तस्वीर चितवन – नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीले आसन्न निर्वाचनमा सिद्धान्त र विचार मिल्नेसँग मात्र गठबन्धन हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जित्ने स्वार्थका लागि ...

उपसभामुख भुसाललाई मातृशोक

काठमाडौं – उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ । उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो । दिवंगत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको ...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र युरोपेली युनियनका राजदूतहरूबीच भेटवार्ता

काठमाडौं – युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, स्विजरल्यान्ड युरोपेली युनियनका राजदूतहरूको प्रतिनिधिमण्डल आज बिहान अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेको हो ...

मोगादिसुस्थित हयात होटलमा आक्रमण, कम्तीमा १० जनाको मृत्यु, कैयौँ घाइते

एजेन्सी – पूर्वी अफ्रिकी देश सोमालियको राजधानी मोगादिसुस्थित हयात होटलमा आतङ्वादी समूह अल–शबाबले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा १० जना मारिएका तथा कैयौँ घाइते भएका छन् । ...

चट्याङ लागेर एक जनाको मृत्यु, ५० बाख्रा र दुई गाई मरे

मुगु – मुगुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिका–११ मा चट्याङ लागेर १९ वर्षीय अजबहादुर कुमाइको मृत्यु भएको हो । चट्याङ लागेर सोही ठाउँका शेरबहादुर बुढा घाइते भएका छन् । ...

काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न मेडिसिटी अस्पताल पुग्नुभयो राष्ट्रपति भण्डारी

काठमाडौं – नेपाली काङ्ग्रेस नेता प्रदीप गिरिलाई भेट्न राष्ट्रपति विद्यादेवी भण्डारी मेडिसिटी अस्पताल पुग्नुभएको छ । नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल भएको बताइएको छ । गिरिलाई भेट्न राष्ट्रपति भण्डारी आज शनिवार मेडिसिटी पुग्नुभएको हो । ...

अवैध लागू औषधसहित एक युवक पक्राउ

सिरहा – सिरहामा ठूलो मात्रामा लागू औषधसहित एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका वडा नं. १९ कटहामा स.५ प.७७५५ नं. को मोटरसाइकललाई शङ्का लागि चेकजाँच ...