०५ भदौ २०७९, आइतबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भदौ ७ गते २८ दिने, ९१ दिने, १ सय ८२ दिने र ३ सय ६४ दिने गरी ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणिकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणको लागि पेश भएका विधेयकलाई नेपालको संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गर्नुभएको हो । ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई राजदूतलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ । आइतबार राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा गणतन्त्र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्ले र गणतन्त्र कोरियाका लागि नेपाली राजदूत प्रा. ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – काङ्ग्रेस नेता प्रदिप गिरिलाई अन्तिम बिदाइ गर्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु पशुपति आर्यघाट पुग्नुभएको छ । अन्त्येष्टिका लागि गिरिको शव आर्यघाट पुर्याएपछि ओलीले घाटमै पुगेर श्रद्धाञ्जली ...
०५ भदौ २०७९, आइतबार
बुटवल – बुटवल उपमहानगरपालिकाले नगरको खर्च घटाउन कर्मचारीहरूलाई उपलब्ध गराइँदै आएको इन्धन र मोबाइल खर्चमा कटौती गर्ने निणर्य गरेको छ । आइतबार बसेको उपमहानगरको कार्यपालिकाको बैठकले कर्मचारीहरूलाई प्रदान गरिँदै आएको सेवा सुविधामा कटौती गरेको उपमहानगरपालिकाका ...
०५ भदौ २०७९, आइतबार
फाइल तस्वीर बुटवल – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफूू अन्तिमपटकका लागि प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार बन्ने बताउनुभएको छ । उहाँले आसन्न निर्वाचनमा इलाम क्षेत्र नम्बर–१ बाटै प्रतिस्पर्धा गर्ने बताउनुभयो । आइतबार बिहान ...
०५ भदौ २०७९, आइतबार
लहान – आब ककरा बाबु कहबै, के कर साहारामे रहबै (अब कसलाई बुबा भन्नु ? कसको साहारमा बाँच्नु ?) लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेहरुले पनि आँसु थाम्न सकेनन् । समाजवादी चिन्तक ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७ दशमलव ७२ अङ्कले घटेको छ । नेप्से परिसूचक एकल अङ्कले घटेर २०६० दशमलव ५५ अङ्कमा आइपुगेको छ । यो नेप्सेमा आज आएको ...
०५ भदौ २०७९, आइतबार
काठामाडौं – नेपाली काङ्ग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको पार्थिव शरीरमा नेपाली काङ्ग्रेसका सभापति एव प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । यसैगरी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली ...
०५ भदौ २०७९, आइतबार
काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ६ सय २३ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी ...