१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैनः मन्त्री सुडी ★   लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ ★   ‘खेल क्षेत्र राष्ट्रको इज्जत’ ★   दूधबाट मात्रै भित्रिन्छ महिनाकै करोड ★   अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही ★   सङ्घीय लोकतन्त्र अझ मजबुत बनाउन जरुरी छः सभापति देउवा ★   मुलुकको हित तथा स्वार्थ अनुकूल हुने विषयमा मात्रै सम्झौता गर्न प्रधानमन्त्रीलाई सुझाव ★   सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै ★   सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको छ: महासचिव पोखरेल ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित

समाज

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

महभिरको पहिरोम्याग्दी, साउन २७ गते । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ । कालीगण्डकी किनारको पहाड छिचोलेर निर्माण भएको सडकको भिरबाट खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा ...

सडक बगेपछि आवागमन कष्टकर

बाढीले सडक बगाएपछि यसरी आवत–जावत गर्न बाध्य स्थानीयभोजपुर, साउन २७ गते । इर्खुवाखोलामा आएको बाढीले सडक बगाउँदा जिल्लाको साल्पासिलिछो गाउँपालिकामा आवागमन कष्टकर भएकोे छ । यही साउन १६ गतेकोे बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, ...

रेसेफाँटका पहिरोपीडितलाई खाद्यान्न वितरण

तस्वीरमा धार्चेका पहिरोपीडितलाई खाद्यान्न वितरण गरिंदै । गोरखा, साउन २७ गते । धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटका पहिरोपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । पहिरोपीडित परिवारलाई लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट (३२५) ले खाद्यान्नलगायत अत्यावश्यक सामग्री प्रदान गरेको ...

बडिगाड पहिरोः ५० परिवार विस्थापित

ढोरपाटन, साउन २७ गते । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । ...

डेंगुको सङ्क्रमणबाट बच्ने उपाय अपनाउन मन्त्रालयको आग्रह

फाइल तस्वीरकाठमाडौं, साउन २५ गते । डेंगुको सङ्क्रमण बढ्दै गएकोप्रति उक्त सङ्क्रमणबाट बच्ने उपाय अवलम्बन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेंगुको सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले यस्तो आग्रह ...

महिला उद्यमी उद्योग सञ्चालन गर्न उत्साहित

फाइल तस्वीरवीरगञ्ज, साउन २५ गते । पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन सय ९९ महिलाका ...

ढल्किदो उमेरले विद्यालय जान छेकेन नवीनलाई

फाइल तस्वीरगोरखा, साउन २४ गते । गोरखाको भीमसेन थापा गाउँपालिका–२, तान्द्राङस्थित ओख्लेका नवीन भट्ट उमेरले अहिले ५१ वर्ष पुग्नुभयो । दुई छोरा र एक छोरीलाई हुकाई सक्नुभएका नवीनको अब छोराछोरीको कमाई खाएर परिवारसँग रमाएर बस्ने ...

डोरी बेचेरै परिवारको जीविका चलाउछन् असी वर्षीय बन्धु

तस्वीरमा कसरौलका ८० वर्षीय बन्धु राना ।कञ्चनपुर, साउन २४ गते । शुक्लाफाँटा नगरपालिका ६ कसरौलका बन्धु रानाको उमेर ८० वर्ष पुगेको छ । उहाँले तन्नेरी झैँ परम्परागत सीपको सदुपयोग गर्दै डोरी बाटेर बिक्री गरी महिनामा ...

चार सय वर्ष पुरानो रक्तकाली मन्दिरको जिर्णोद्धार सम्पन्न

भक्तपुर, साउन २३ गते । मध्यपुरथिमि नगरपालिका‐५ कमेरोटारमा चार सय वर्ष पुरानो रक्तकालीको मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र पर्ने उक्त मन्दिरको जीर्णोद्धारका लागि आयोजनाको ४९ लाख र स्थानीय उपभोक्ता समितिको ...

चन्द्रागिरिवासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता तीन वर्ष थप

काठमाडौँ, साउन २३ गते । नेपाल रेडक्रस सोसाइटीद्वारा चन्द्रागिरि नगरपालिकाका स्थायी बासिन्दालाई सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रमार्फत निःशुल्क रगत उपलब्ध गराउने सम्बन्धी सम्झौता अवधि तीन वर्षका लागि थप गरिएको छ । केन्द्रले विगत दुई ...