०५ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जनताको सहजताकालागि सामाखुसी यातायातद्वारा १५ बस सञ्चालन ★   मुख्यमन्त्री कार्की र स्विस राजदूतबीच द्विपक्षीय हितका विषयमा भेटवार्ता ★   संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री ★   पुनःस्थापनाका पखाईमा दुई दशकदेखि शुक्लाफाँट आरक्षपीडित ★   पच्चिस डिलरमार्फत तीन महिनामा पाँच करोडको नुन बिक्री ★   प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन्ः अध्यक्ष प्रचण्ड ★   गण्डकीको वन मन्त्रीमा कांग्रेसका पौडेल नियुक्त ★   सहकारी ठगी प्रकरणः पूर्वउपप्रधानमन्त्रीसँग बयान लिने काम सुरु ★   अन्डमान सागरमा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता ★   सताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै ★   मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु ★   कागारमा क्षमताभन्दा बढी कैदी भएपछि कैदीबन्दी स्थानान्तरण ★   सरकारको एक सय दिन : एक लाख ५० हजार थप किसान सूचीकृत ★   गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान ★   सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा ★   ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती ★   शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन ★   रिसोर्टमा भएको अपहरणमा संलग्न १७ लडाकूलाई आजीवन कारावासको सजाय ★   एक सय दिनमा मन्त्रालयले शतप्रतिशत कार्यसम्पादन गरेको छः सञ्चारमन्त्री गुरुङ ★   सुनको मूल्यमा नयाँ कीर्तिमान

समाज

पर्वतको जलजलाका मल्लाजमा सडक कालोपत्र सुरु

फाइल तस्वीरपर्वत, जेठ २५ गते । पर्वतको जलजला गाउँपालिकाका तीनवटा वडा समेटिएको मल्लाज क्षेत्रलाई एकीकृत बस्तीको रूपमा विकास गर्ने योजनाअनुरुप सडक कालोपत्र गर्न सुरु भएको छ । तीनवटा वडामा सडकको सहज पहुँच विस्तार गरी एकीकृत ...

सडक पुगेपछि लेकमा धमाधम भेडीगोठ बनाइँदै

फाइल तस्वीरबागलुङ, जेठ २४ गते । समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरको उचाईमा छ रिग क्षेत्र । बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग क्षेत्र पशु चरन क्षेत्रका लागि प्रख्यात मानिन्छ । यहाँ बागलुङ, ...

सुनाकोटीको भङ्गारेश्वर महादेव मन्दिर पुरानै शैलीमा पुनः निर्माण हुने

फाइल तस्वीरललितपुर, जेठ २४ गते । ललितपुर महानगरपालिका–२७ सुनाकोटीमा ऐतिहासिक सम्पदा भृङ्गारेश्वर महादेवको मन्दिर पुरानै शैलीमा पुनःनिर्माण हुने भएको छ । विसं १९९० को भूकम्पले भत्काएपछि पुरानै शैलीमा पुनः निर्माण नभएको भृङ्गारेश्वर महादेवको मन्दिर पुरानो ...

सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार

बागलुङ, जेठ २४ गते । नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ । यसको मौलिक स्वरुप कायम गरिएको छ । गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो । गलकोट नगरपालिका–३ का ...

चन्द्रागिरिमा रोपियो औषधीय गुण भएका बिरुवा

फाइल तस्वीरकाठमाडौँ, जेठ २३ । विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा औषधीय गुण भएका बिरुवा रोपिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा आज आयोजित कार्यक्रममा हिल्सको तल्लो ‘स्टेसन’ परिसरमा वनजाई, चुत्रो, टिम्बुर, कागत पाते ...

मिथिलाञ्चलमा बिहीबार वटसावित्री पर्व मनाइँदै

महेन्द्रनगर, जेठ २३ गते । धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने पण्डित ...

हुरीले ढालेको रुख बज्रदा एकजनाको मृत्यु

प्रतिकात्मक तस्वीर मध्यविन्दु, जेठ २२ गते । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रुख शिरमा बज्रदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ । जिल्ला प्रहरी ...

सुनको प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार

काठमाडौँ, जेठ २२ गते । साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज १ ...

काठमाडौँ हेडौंटा जोड्ने कान्तिलोकपथ आजदेखि पूर्णरूपमा सञ्चालनमा

फाइल तस्वीर कान्तिलोकपथ ।ललितपुर, जेठ २१ गते । कान्तिलोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ । मर्मतसम्भारका लागि गत २०८० चैत १ गतेदेखि बन्द गरिएको उक्त लोकपथ मर्मतको काम सम्पन्न भएपश्चात् आजसोमबारदेखि सञ्चालनमा ...

स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ नगदसहित एक जना पक्राउ

इनरुवा, जेठ २० गते । हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिर नजिकबाट गए राति स्रोत नखुलेको एक करोड एक लाख रुपैयाँ नगदसहित एकजनालाई पक्राउ गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट वसन्तपुरको चेकप्वाइन्ट टोलीले ...