१४ कार्तिक २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ ★   सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय ★   इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर ★   मन्त्रिपरिषद्को निर्णय : फालेलुङ विस्फोटमा परी मृत्यु भएका परिवारलाई पाँच लाख आर्थिक सहायता दिने ★   काङ्ग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति’ गठन ★   सुशासन कायम गर्न मिडियाको महत्त्वपूर्ण भूमिका रहन्छः सञ्चारमन्त्री गुरुङ ★   पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’ ★   मुलुकको विकास गर्न सबै एकजुट हुनुपर्छः वरिष्ठ नेता जबरा ★   कार दुर्घटनामा परी एक जनाको मृत्यु, एक गम्भीर घाइते ★   साफ महिला च्याम्पियनसिप : मध्यान्तरसम्म नेपाल र बङ्गलादेशबीच गोलरहित बराबरी ★   चितवन राष्ट्रिय निकुञ्जमा कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए ★   कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौंः अध्यक्ष प्रचण्ड ★   प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी गर्न निर्देशन ★   फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयास गर्दै महानगर ★   स्यालको आतङ्कः तेह्र जना स्थानीय घाइते ★   मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा ★   सिंहदरबार वैद्यखानाको औषधि बजारीकरण गर्ने जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री पौडेल ★   लुम्बिनी प्रदेश सरकारद्वारा सय दिनको उपलब्धि सार्वजनिक ★   संविधान संशोधन सबैको सहमतिमा हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल ★   ‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’

समाज

सत्ता गठबन्धनद्वारा बागी उम्मेदवारी फिर्ता लिनेलाई धन्यवाद

काठमाडौं – पाँचदलीय सत्ता गठबन्धनले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरूले उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिएको छ । बुधबार गठबन्धनका शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिएका हुन् । साथै गठबन्धनले ...

नेकपा एसबाट बागी उम्मेदवारी दिएका २२ उम्मेदवार केन्द्रबाटै खारेज, पत्र ढिलो पुग्दा कतिपय उम्मेदवारी कायमै (सूचीसहित)

काठमाडौं – नेकपा एकीकृत समाजवादीबाट बागी उम्मेदवारी दिएका २२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीले उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनीपछि २२ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रतिनिधि सभातर्फ ४ जना र प्रदेशसभातर्फ ...

शेयर बजारमा ११ दशमलव ३२ अङ्कले वृद्धि, कारोबार रकम ६९ करोड १७ लाखमाथि

काठमाडौं –साताको चौथो दिन आज नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । आज बुधबार नेप्से परिसूचक ११ दशमलव ३२ अङ्कले बढेर १८६६ दशमलव ४८ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २ दशमलव ४८ अङ्कले, ...

आयोगद्वारा स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह दिन सुरु

फाइल तस्वीर काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह दिन सुरु गरेको छ । आयोगले अहिले अपहन्न ४ बजेदेखि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह सुरु गरेको हो ...

देशभर थप ५१ जनामा कोरोना सङ्क्रमण, २२ जना सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा आज थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ सय ४३ पीसीआर परीक्षणमा ४५ जना र ९ सय ८० एन्टिजेन परीक्षणमा ६ ...

टिकट नदिएको विषयमा मौन बस्दै आउनुभएका रावलले भोलि पत्रकार सम्मेलन गर्दै

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले भोलि पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने बताउनुभएको छ । अछामबाट उहाँलाई प्रतिनिधिसभा सदस्य बनाउन एकल सिफारिस केन्द्रमा भए पनि एमालेले उहाँलाई टिकट दिएन । उहाँलाई टिकट ...

आगामी निर्वाचनमा ५७ वटा दलहरुले मात्र प्रत्यक्ष निर्वाचनमा भाग लिने

फाइल तस्वीर काठमाडौं – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा ८६ दल दर्ता भएता पनि ५७ वटा दलहरुले मात्रै प्रत्यक्षतर्फ उम्मेदवारी दिएका छन् । आयोगले जनाए अनुसार प्रतिनिधिसभातर्फ ५७ ...

निष्क्रिय भएर बसेको शिक्षा सेवा आयोगले गति लिएको शिक्षामन्त्री पौडेलको आशय

फाइल तस्वीर काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) बाग्लुङ–२ समन्वय समितिको बैठकमा बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि ...

जिप दुर्घटनामा चालकको मृत्यु, तीन घाइते

बाँके – बाँकेको राप्तीसोनारी गाँउपालिका–२ झुरीखोलामा आज जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिपमा सवार ३ जना यात्रु घाइते भएका छन । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ बर्षीय कृष्ण प्रसाद खतिवडाको मृत्यु भएको ...

नौसेनाको लडाकु विमान दुर्घटना, दुर्घटनाग्रस्त विमानको पाइलट सुरक्षित

एजेन्सी – भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् । नौसेनाले समुद्रमाथि ...