०४ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ ४ गते । राष्ट्रिय राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको छ । सडक विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकभर पहिराका कारण राष्ट्रिय राजमार्गका सात वटा खण्ड अवरुद्ध भएका छन् ...
०४ भदौ २०८१, मङ्गलबार
काठमाडौँ, भदौ ४ गते । काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरी नवालीटोलमा रहेको तीन सय २४ वर्ष पुरानो ग्वलःदे फल्चा एवं भूकम्पले क्षति पु¥याएको ध्वाखा छें (नरसिंह) पाटीको पुनःनिर्माण गरिएको छ । आज आयोजित एक समारोहका बीच काठमाडौँ ...
०४ भदौ २०८१, मङ्गलबार
नारायणगढ, भदौ ४ गते । जिल्लाको रत्ननगर नगरपालिका–७ सिसुवारमा रहेको सीमान्तकृत माझी मुसहर बस्तीका घरमा निःशुल्क खानेपानीका धारा जडान गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, रत्ननगर नगरपालिका र बाघमारा मध्यवर्ती सामुदायिक वनको ...
०४ भदौ २०८१, मङ्गलबार
भक्तपुर, भदौ ४ गते । मध्यपुरथिमि नगरपालिका वडा नं ७ नगदेशमा विभिन्न कारणले रोकिएको परम्परागत एवं मौलिक महाकाली प्याखँ (नाच) पाँच वर्षपछि यसवर्ष प्रदर्शन हुने भएको छ । विभिन्न १६ देवीदेवताको मुकुण्डो र पोसाक लगाएर ...
०४ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरमुग्लिन, भदौ ४ गते । पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान ६ः३५ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा ...
०४ भदौ २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, भदौ ४ गते । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा ...
०३ भदौ २०८१, सोमबार
पाटन, भदौ ३ गते । ललितपुरको कुम्मेश्वरस्थित एउटा घरमा आगलागी भएको छ । कुम्मेश्वर बङ्गलामुखी मन्दिरको पूर्वतर्फ रहेको अजिरमान बज्राचार्यको घरमा आज आगलागी भएको हो । ललितपुरका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार ...
०२ भदौ २०८१, आइतबार
फाइल तस्वीर कोशी बाढी । सुनसरी, भदौ २ गते । सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भई १७ औँ वर्षमा प्रवेश गरेको छ । बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना ...
०२ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ २ गते । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो । ...
०२ भदौ २०८१, आइतबार
फाइल तस्वीरगुल्मी, भदौ २ गते । गए रातिदेखि परेको अविरल वर्षाका कारण तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ...