२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं– साताको पाँचौं दिन आज बिहीबार सेयर बजारमा सामान्य सुधार आएको छ । आज नेप्से परिसूचक ४ दशमलव १५ अङ्कले बढेर १८७० दशमलव ६३ विन्दुमा पुगेको छ । बिहीबार ८२ करोड ९६ लाख ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं– एमाले नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताउनुभएको छ । उहाँले पार्टी नेतृत्वको गति र मतिका आधारमा आगामी दिनमा आफ्नो पाइला तय हुने उल्लेख गर्नुभयो । आज बिहीबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर रौतहट – नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता प्रभु साहले पार्टीले दिएको टिकट परित्याग गर्दै रौतहट क्षेत्र नम्बर – ३ बाट दिनुभएको स्वतन्त्र उम्मेदवारीलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । नेता साहले एमालेभित्रको ...
२७ असोज २०७९, बिहिबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ७२५ पीसीआर तथा १ हजार ६१ एन्टिजेन परीक्षण गर्दा ५१ जनामा कोरोना भाइरसको ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर । काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का राजु गुरुङ आफ्नो उम्मेदवारी बदर गरिएको भन्दै सोविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको छ । रुपन्दही क्षेत्र नम्बर दुईबाट एमालेका नेता ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता डा.भीम रावलले आगामी दिनमा राष्ट्रिय राजनीतिको गति र मतिअनुसार आफुले पाइला चाल्ने बताउनु भएको छ । राजधानीमा आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा. रावलले यस्तो धारणा ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । वैदेशिक रोजगारका लागि विदेशजान चाहने युवा समुदायलाई ठगी गरेको भन्दै परेका उजुरीहरु फछ्र्यौट गर्न तोकिएका समयमा सम्पर्क नगर्ने म्यानपावर कम्पनीलाई ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर भरतपुर – चितवनको खैरहनी नगरपालिका वडा नम्बर १२ को इचर्नी खोला नजिकै एक गैंडा मृत अवस्थामा फेला परेको छ । इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तार छोएपछि करेन्ट लागेर आज बिहान करिब ...
२७ असोज २०७९, बिहिबार
काठमाडौं – निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि राजनीतिक दल र उम्मेदवारको मत सर्वेक्षणमा प्रतिबन्ध लगाएको छ । आयोगले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै मनोनयनपत्र दर्ता भएको मितिदेखि ...
२७ असोज २०७९, बिहिबार
फाइल तस्वीर काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी चार मन्त्रीको राजीनामा माग्ने तयारी गर्नुभएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडबाट ...