०५ कार्तिक २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री ★   पुनःस्थापनाका पखाईमा दुई दशकदेखि शुक्लाफाँट आरक्षपीडित ★   पच्चिस डिलरमार्फत तीन महिनामा पाँच करोडको नुन बिक्री ★   प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन्ः अध्यक्ष प्रचण्ड ★   गण्डकीको वन मन्त्रीमा कांग्रेसका पौडेल नियुक्त ★   सहकारी ठगी प्रकरणः पूर्वउपप्रधानमन्त्रीसँग बयान लिने काम सुरु ★   अन्डमान सागरमा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ वेपत्ता ★   सताइस वर्षदेखि खानेपानी निर्माणको योजना अधुरै ★   मुस्लिम धर्मगुरु फेतुल्लाह गुलेनको मृत्यु ★   कागारमा क्षमताभन्दा बढी कैदी भएपछि कैदीबन्दी स्थानान्तरण ★   सरकारको एक सय दिन : एक लाख ५० हजार थप किसान सूचीकृत ★   गुरुकुल सञ्चालनका लागि मुठीदान अभियान ★   सञ्चारमाध्यममा भाषिक विविधता र राससको मातृभाषाको समाचार सेवा ★   ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती ★   शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयन ★   रिसोर्टमा भएको अपहरणमा संलग्न १७ लडाकूलाई आजीवन कारावासको सजाय ★   एक सय दिनमा मन्त्रालयले शतप्रतिशत कार्यसम्पादन गरेको छः सञ्चारमन्त्री गुरुङ ★   सुनको मूल्यमा नयाँ कीर्तिमान ★   जुम्लाको जनसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्ड ★   नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति पुनर्गठन

समाज

पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष भट्टको निधन

कञ्चनपुर, असार १७ गते । नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष कर्णदेव भट्टको ७६ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र उच्चरक्तचापबाट पीडित उहाँको भीमदत्त नगरपालिका–६ स्थित आफ्नै निवासमा आइतबार राति निधन भएको हो ...

टीकापुरमा असल करदातालाई सम्मान

टीकापुर, असार १७ गते । कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गर्नुभएको हो । यसरी ...

‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

म्याग्दी, असार १७ गते । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र र ढलान ...

वन्यजन्तुको आहारका लागि रोपिए सामुदायिक वनमा दश हजार बिरुवा

झापा, असार १६ गते । पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन् । जुकेखाडी सामुदायिक वनले उक्त ती बिरुवा रापेको हो । सामुदायिक वनको सात सय ४९ हेक्टर ...

ललितपुरको नक्खुखोलामा पक्की पुल निर्माण

ललितपुर, असार १५ गते । ललितपुर महानगरले आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने नक्खु खोलामा सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण गरेको छ । पाँच करोड ७५ लाख ९२ हजार छ सय ...

चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण

मुग्लिन, असार १५ गते । जिल्लाको इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरेको छ । ‘चिउरी र चमेरो संरक्षण’ कार्यक्रमअन्तर्गत शुक्रबार इच्छाकामना–६ कालिखोलाका चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरिएको हो । ...

पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी ’करिडोर’ अवरुद्ध

बागलुङ, असार १५ गते । गए राति भीषण वर्षासँगै खसेको पहिराले दुईवटा राष्ट्रिय राजमार्ग अबरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अबरुद्ध भएका हुन् । कालीगण्डकी करिडोरअन्र्तगतको बागलुङ नगरपालिका–१० दब्ल्याङमा ...

पहिरोमा परी बेपत्ता भएकाहरु सबैको शव प्राप्त

लमजुङ, असार १२ गते । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । राति परेको भारी वर्षाका कारण गएको पहिराले तीनवटा घर पुरिँदा उनीहरु बेपत्ता भएका थिए । पहिरामा पुरिएर ६७ ...

डेढ दशकपछि बेनी–भकिम्ली सडक स्तरोन्नतिको थालनी

म्याग्दी, असार १२ गते । डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ । उक्त सडकले बेनी नगरपालिका–२, ३, ४ र मङ्गला गाउँपालिका–३ र ४ वडालाई सदरमुकाम बेनी बजारसँग जोड्छ । गण्डकी प्रदेश सरकारको बजेटमा ...

बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्दै महानगर

चितवन, असार ११ गते । भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन गर्ने भएको छ । महानगरको सोमबार सम्पन्न १५औँ अधिवेशन तथा नगरसभामा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सो कुरा ...