११ कार्तिक २०७९, शुक्रबार
मुस्ताङ – हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू–परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ । धवलागिरि र नीलगिरि हिमाल ...
११ कार्तिक २०७९, शुक्रबार
काठमाडौं – आज पनि सरकारले तिहार बिदा दिएको छ । लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो । यसअघिका वर्षमा तिहारमा तीन दिनमात्र सरकारी बिदा दिने गरेको थियो । यस ...
११ कार्तिक २०७९, शुक्रबार
तस्वीर : अलजजिरा तेहरान – दक्षिणी इरानको शिराज सहरमा रहेको शिया धार्मिक स्थलमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अन्य ४० जना घाइते भएका छन् । मारिनेमा एकजना महिला र अरु बालबालिका ...
११ कार्तिक २०७९, शुक्रबार
दैलेख– भोसो कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट र जाजरकोट तथा सुदूरपश्चिमको अछाम, बझाङलगायत जिल्लामा खेलिने लोकनृत्य हो । दैलेखका विभिन्न स्थानमा भोसो खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको ...
११ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर एजेन्सी – विश्वकै धनाढ्य एलन मस्कले सोसल मिडिया कम्पनी ट्वीटरको ४४ अर्ब डलर डिल क्लोज गरेसँगै ट्वीटरका उच्च पदस्थ अधिकारीलाई बर्खास्त गरेका छन् । बर्खास्त गरिएका ट्वीटरका अधिकारीहरुमा ट्वीटरका प्रमुख कार्यकारी पराग अग्रवाल, ...
११ कार्तिक २०७९, शुक्रबार
फाइल तस्वीर काठमाडौं – नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार कौशल पाण्डेको हेटौंडा उपमहानगरपालिका– ४ कमलडाँडास्थित निवासमा बिहीबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका पाण्डेको ७५ वर्षमा आज ...
०६ कार्तिक २०७९, आइतबार
काठमाडौं – जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई थप दुई दिन समय दिएको छ । अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको ...
०६ कार्तिक २०७९, आइतबार
साङ्केतिक तस्वीर कावासोती – पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नम्बरको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा ...
०६ कार्तिक २०७९, आइतबार
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले ...
०६ कार्तिक २०७९, आइतबार
एजेन्सी – आर्थिक र राजनीतिक संकटबीच बीच सन् २०१५ देखि ७० लाखभन्दा बढी भेनेजुएली नागरिकहरूले आफ्नो मातृभूमि छोडेका छन् । संयुक्त राष्ट्रसंघको एक तथ्यांक सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । विस्थापितमध्ये आधाभन्दा बढीले खाद्यान्न, ...