१५ कार्तिक २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ : अध्यक्ष दाहाल ★   भेडीगोठदेखि घरको सुरक्षामा वफादार कुकुर ★   अछाममा जीप दुर्घटना हुँदा चार जना घाइते ★   थाई एयर एसियाले कात्तिक १८ गतेदेखि काठमाडौँ र भैरहवामा उडान गर्ने ★   पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो ★   मकालुमा टिपर दुर्घटना, दुई जना मजदुरको मृत्यु, दुई घाइते ★   ‘चाडपर्वले सामाजिक एकतालाई अझ मजबुत बनाएको छ’: सभापति देउवा ★   तिहारलगायत पर्वले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछ : उपराष्ट्रपति ★   व्यावसायिक रूपमा गरेको सागसब्जी व्यवसायबाट वार्षिक छ लाख आम्दानी ★   अख्तियारद्वारा सरकारी निकायलाई दर्जनौं सुझावसहित ताकेता,बिचौलिया प्रथा निषेध गर्न निर्देशन ★   उच्च पहाडी तथा हिमाली भू—भागका केही स्थानमा हिमपातको सम्भावना ★   देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास ★   आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर ★   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउन सहयोग पुग्नेछः उपराष्ट्रपति ★   कात्तिक कृष्ण औँसीः धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै ★   महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै ★   कात्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार ★   नेपालमा पर्यटकको आगमनमा वृद्धि, गन्तव्यस्थलहरु पर्यटकहरुको चलह–पहल ★   अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पर्यटकको ओहिरो ★   बङ्गलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

समाज

उडान रद्द भएर रोकिएका १ सय ५० यात्रुलाई दिल्ली लगियो

फाइल तस्वीर आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमको काठमाडौँ–दिल्लीतर्फको उडान रद्द गरिदिएसँगै नेपालमै रोकिएका १ सय ५० जना यात्रुलाई नेपाल वायुसेवा निगमले सोमबार अपराह्नको उडानमार्फत दिल्ली लगेको छ । नेपाल वायुसेवा निगमका प्रवक्ता ...

सन्दीपविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु

फाइल तस्वीर काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । बलात्कारको आरोपमा लामिछानेविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका ...

एमालेको चुनावी घोषणापत्र आज सार्वजनिक हुने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा ...

नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु, दुई घाइते

फाइल तस्वीर नवलपरासी – पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा पल्टिँदा दुर्घटना भएको ...

नेप्सेमा १६ दशमलव ३९ अङ्कले वृद्धि, कारोवार रकम ६९ करोड ७३ लाख

काठमाडौं – साताको दोश्रोे दिन आज सोमबार सेयर बजार १६ दशमलव ३९ अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ३९ अङ्कले बढेर १८७४ दशमलव ८७ विन्दुमा पुगेको छ । ...

नेपालटारमा सवारी दुर्घटना, एक जनाको मृत्यु, एक घाइते

काठमाडौं – काठमाण्डौको तार्केश्वर नगरपालिका–२ नेपालटार भेडीगोठमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । काभ्रेस्थलीबाट जरङखुतर्फ जाँदै गरेको बा २१ च ५१०६ नम्बरको जिप ...

देशमा परिर्वतन चाहने शक्तिको जीत हुन्छ : अध्यक्ष ओली

झापा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नजिकिएको निर्वाचनले देशमा परिर्वतन चाहने शक्तिको जीत हुने बताएका छन् । “ देशलाई स्थिर र विकास गर्ने सक्षम सरकार चाहिएको छ, निर्वाचनमार्फत त्यो पूरा हुनेछ”, झापा क्षेत्र ...

पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना पुष्टि, ५ सय २२ सक्रिय सङ्क्रमित

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ६ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ सय ८७ वटा नमुना परीक्षण गर्दा ६ जनामा मात्र सङ्क्रमण पुष्टि भएको हो । ...

राज्यको शासकीय स्वरुपसहित संविधान संशोधनमा माओवादी केन्द्रको विशेष जोड (पूर्ण पाठसहित)

फाइल तस्वीर काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको निर्वाचनका क्रममा चुनावी लक्ष्य र योजना सहितको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ...

बिहीबारदेखि मङ्सिर १ गतेसम्म चुनावीसभा, जुलुस र कोणसभा गर्न पाइने

फाइल तस्वीर काठमाडौं – मङ्सिर ४ गते हुन गैरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवार भएका व्यक्तिहरुले कार्तिक १७ गतेदेखि बिहीबारदेखि मङ्सिर १ गतेसम्ममात्र चुनाव प्रचारप्रसार गर्न पाउने भएका छन् । कार्तिक १७ गतेदेखि राजनीतिक ...