१५ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आज अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी ...
१५ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ६ सय १९ पिसिआर परीक्षणका क्रममा २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि ...
१५ कार्तिक २०७९, मङ्गलबार
जुम्ला– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको केही समयअघि र पछि जुम्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचन आचार संहिताको विषयका बारे छलफल गर्न बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले २० कात्तिकदेखि मतगणना नसकिएसम्म ...
१५ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) साताको तेस्रो दिन सेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५६ दशमलव ११ अङ्कले बढेको हो । ५६ अङ्क बढेर १९३० दशमलव ९९ अङ्क विन्दुमा आइपुगेको ...
१५ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले मङ्सिर ४ गते हुन गैरहेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन विथोल्ने निर्णय गरेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको उक्त पार्टीको कात्तिक ४ गते बसेको पार्टीको दोस्रो बैठकले ...
१५ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – साताका तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो सोमबार तोलाको ...
१५ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर. थम्पसन र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा आज बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई ...
१५ कार्तिक २०७९, मङ्गलबार
काठमाडौं – सशस्त्र प्रहरीका दुई जना सई (प्रहरी नायब निरीक्षक) निलम्बनमा परेका छन् । आचारणविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी बल नेपाल नम्बर–२८ गण कपिलवस्तुमा कार्यरत सई गोविन्द सुवेदी र सशस्त्र प्रहरी ...
१५ कार्तिक २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ । करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा सोमबारसम्म करिब ७ करोड ...
१५ कार्तिक २०७९, मङ्गलबार
श्रीलङ्का – सङ्कटग्रस्त श्रीलङ्काको मुद्रास्फीति १२ महिनामा पहिलोपटक सामान्य रूपमा घटेको छ । तर मूल्य अझै पनि एक वर्ष अघिको तुलनामा ६६ प्रतिशत बढी रहेको सरकारी तथ्याङ्कले देखाएको छ । दुई करोड २० लाख जनसङ्ख्या ...